Category: 'हाम्रो झापा'
व्यापार र समाजसेवामा सक्रिय सञ्जीव
बिर्तामोड, माघ १६ । कोराना महामारीसँगै सरकारले देशभरि लक डाउन घोषणा गर्यो । लक डाउनपछि खासगरी दैनिक ज्याला मजदुरी गर्ने वर्ग संकटमा परे । त्यही समय झापामा एकका लागि एक अभियान सुरु भयो । अभियानले […]
टिनएजमै समाजसेवामा लागेका माधव
बिर्तामोड, माघ १४ । किशोर अवस्थामा प्रवेश गरेपछि, धेरै अभिभावकलाई आफ्ना सन्तानबारे चासो र चिन्ता थपिन्छ । टिनएजरहरु बाटो अल्मलिन्छन् कि भन्ने पीर हुन्छ । तर, माधवकुमार झाका बुवाआमालाई यास्ता खाले तनाव कहिल्यै भएन । […]
फिर्ता भएको गुठीको जग्गामा बिर्तामोड नगरपालिकाले रंगशाला बनाउने
बिर्तामोड, माघ १३ । दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता ल्याउन सक्रिय सहजीकरण गरेकोमा बिर्तामोड नगरपालिकाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता व्यक्त गरेको छ । त्यस्तै, नगरपालिकाले सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला […]
बिर्तामोडमा आइसक्रिम ल्याब सञ्चालनमा
बिर्तामोड, माघ १० । आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको बिर्तामोड सिटी सेन्टरमा आइसक्रिम ल्याब सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले आइसक्रिम ल्याबको उद्घाटन गरे । बिर्तामोडका उदीयमान सफल […]
बिर्तामोड भद्रपुररोडमा धमाधम कालोपत्रे
बिर्तामोड, पुस २९ । समयमै कालोपत्रे हुन नसक्दा स्थानीय र आगन्तुकले सास्ती बेहोर्दै आएकोमा बिर्तामोडको भद्रपुररोड सडक खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ । निर्माण व्यवसायी केदार गिरीका अनुसार सरकारले समयमै रकम भुक्तानी नदिए पनि […]
शिभांसु स्मृति प्रतिष्ठानद्वारा २१७ जना विद्यार्थीलाई सहयोग
झापा, पुस २५ । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले पछाडिएका तथा विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्विटर वितरण गरेको छ । झापा गाउँपालिका वडा नम्बर […]
राजनीतिज्ञ तथा समाजसेवी पोखरेलको निधन
बिर्तामोड, पुस १५ । झापाको तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो । उनको केही वर्षअघि मुटुको […]
बिर्तामोड नगरपालिकाको हार्दिक अनुरोध
प्रदेश सरकार प्रदेश नं १ को असहाय सडक आश्रित मानव अन्त्य गर्ने नीति अनुरुप सामाजिक विकास मन्त्रालयको संयोजनमा र स्थानीय तहसँगको सहकार्यमा प्रदेश १ लाई असहाय सडक आश्रित मानव अन्त्य गर्ने अभियान अन्तर्गत झापा जिल्लालाई […]
एलुमिनियम व्यवसायी संघको अध्यक्षमा समिल
बिर्तामोड, पुस ६ । झापा जिल्ला एलुमिनियम तथा स्टिल व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी समिल राई चयन भएका छन् । राई बिर्तामोडमा रहेको जेसिका एलुमिनियम उद्योगका सञ्चालक हुन् । सोमबार बिर्तामोडमा भएको भेलाले राईको अध्यक्षतामा […]



