Category: 'हाम्रो झापा'
बिर्तामोडमा अन्तर वडास्तरीय फुटसल हुने
बिर्तामोड, चैत १३ । बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर समितिले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । समितिका अध्यक्ष […]
बिर्तामोडका पाँचवटा वडामा खुल्यो कित्ताकाट
बिर्तामोड, चैत १३ । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पाँचवटा वडाको कित्ताकाट खुला गरेको छ । नगरपालकिाले एक सूचना निकालेर वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आइतबारबाट खुला गरेको जानकारी […]
आँखा शिविरमा बाँडियो म्याद सकिएको औषधि
बिर्तामोड, चैत १२ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा काँकरभिट्टाको मेची नेत्रालयको प्राविधिक सहयोग रहेको आँखा शिविरमा म्याद सकिएको औषधि वितरण गरिएको पाइएको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापरबाही गरिएको भन्दै […]
यस्ता छन् खाना पचाउने घरेलु उपायहरु
बिर्तामोड, चैत १२ । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ: – अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् । – पुदिना, धनियाँ, […]
धुलाबारी खानेपानी चुनाव: राजवंशीको समूहद्वारा प्रतिबद्धता सार्वजनिक
मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले खानेपानी संस्थाको विकृति, विसंगति र दुरुपयोग रोक्न कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् । आज धुलाबारीमा पत्रकार […]
कार्कीलाई झापाका पाँचवटा वस्तुगत संघको समर्थन
बिर्तामोड, चैत ११ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् । आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई […]
सहारा हाफ म्याराथन चैत २१ मा हुने
बिर्तामोड, चैत ११ । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवस यही चैत २१ […]
धुलाबारी खानेपानी चुनाव: खत्री, श्रेष्ठ र राजवंशीको त्रिपक्षीय भीडन्त
-विनिशा शर्मा मेचीनगर, चैत ११ । धुलाबारी खानेपानी उपभोक्ता समितिको आसन्न निर्वाचनमा ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २०५२ सालमा एसियाली विकास बैंक र जाइका नेपालको ४५ करोड रुपैयाँ अनुदान सहयोगमा […]
कोशी प्रदेशको विजयी सुरुवात
बिर्तामोड, चैत १० । कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा […]



