Category: 'हाम्रो झापा'
शनिअर्जुन मार्टद्वारा सेवा विस्तार
बिर्तामोड, फागुन ४ । सञ्चालनको छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि झापाको शनिश्चरे बजारमा रहेको शनिअर्जुन मार्टले सेवा विस्तार गरेको छ । यसअघि भुइँतलामा मात्र रहेको मार्टले ग्राहकको सुविधाका लागि दोस्रो तलामा आधुनिक घरायसी […]
दुई खेलअगावै मछिन्द्र च्याम्पियन
बिर्तामोड, फागुन ४ । साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार दशरथ रंगशालामा भएको ११औँ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १–० […]
झापाका प्य्राङ्कस्टर सेढाईं पक्राउ
बिर्तामोड, फागुन ४ । नेपालका पुरानामध्येका एक प्य्राङ्कस्टर आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोड स्थायी घर भएका सेढाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा […]
समाजसेवामा समर्पित युवा दिपेन
बिर्तामोड, फागुन ३ । झापा अर्जुनधारा-९ का युवा दिपेन धिमाल किशोर उमेरदेखि नै समाजसेवामा व्यस्त छन् । हाल २२ वर्षका उनी आफ्नो क्षेत्रका दीनदुःखीको पीडामा मलम बनेर उदाइरहेका छन् । कोभिड महामारीमा होस् या अन्य […]
झापाली समाज इजरायलको सहयोगमा सतासीधाममा पिकनिक हल बन्ने
झापा, फागुन २ । झापाको सतासीधाम सामुदायिक वन उपभोक्ता समूह र झापाली समाज इजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोटमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोटमा भवन […]
बिर्तामोड खानेपानी देशकै उत्कृष्ट
बिर्तामोड, फागुन १ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दोस्रोपटक देशकै उत्कृष्ट भएको छ । यसअघि चार वर्षपहिले देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी यस वर्ष सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट […]
पाँचौँ झापा गोल्डकपका लागि मैदानको स्तरोन्नति सुरु
बिर्तामाड, माघ २९ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत […]
ब्रिगेडमाथि फ्रेन्ड्सको सानदार जित
झापा, माघ २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सानदार जित निकालेको छ । १०औँ चरणमा फ्रेन्ड्सले बिबिसीमाथि ५–२ को फराकिलो जित निकालेको हो […]
कृपालाई झापामा भव्य स्वागत
झापा, माघ २७ । सारेगमप लिटिल च्याम्स नेपालको पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । […]




