Category: 'हाम्रो झापा'
मास्क नलगाउनेलाई १०० जरिवाना !
बिर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई एक स्थानबाट अर्को स्थानमा हिँडडुल गर्ने र मास्क नलगाई भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन २०२० को […]
झापासहित चार जिल्ला कोरोनाको जोखिममा, बिर्तामोडमा निशेधाज्ञाको तयारी
बिर्तामोड, साउन १४ । कोरोना संक्रमितको संख्या ठुला सहरहरूमा दिनानुदिन थपिने क्रम पनि बढ्दै गएपछि प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाइएको छ । पहिले […]
समर्पण भवनमै पिसिआर ल्याब सञ्चालन हुन्छ: मन्त्री कार्की
बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]
जनस्तरको पिसिआर ल्याब सञ्चालन गर्न राजनीतिक दलको माग
बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा […]
झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर […]
रवि लामिछाने र उनको कार्यक्रमविरुद्ध उपप्रमुख अदालत जाने
बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर […]
लालझोडाका विपन्नलाई अभियानको खाद्यान्न सहयोग
बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न […]
छोरा र छोरीको जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई
बिर्तामोड, साउन ५ । नगरस्तरबाट सञ्चालित सामाजिक अभियानका कारण मानिसको जीवनशैली पनि परिवर्तन हुँदैछ । खासगरी आफ्नो र परिवारको जन्मदिन मनाउने शैलीमा फरकपन आउन थालेको छ । यसै सिलसिलामा झापा बिर्तामोडका दिपक साफीले आफ्ना छोरा […]



