Category: 'हाम्रो झापा'
तमु ल्होसार गोल्डकपको सर्यो मिति, छ टिमको सहभागिता
बिर्तामोड, पुस ८ । प्राविधिक कारणले यही पुस ८ गतेदेखि हुने भनिएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । आयोजक बिर्तामोड फुटबल क्लबका अनुसार उद्घाटनको दिन आयोजक […]
हलेसीले ल्यायो बिर्तामोडमा स्कोडा कारको सोरुम सञ्चालनमा
बिर्तामोड, पुस ७ । युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक सोरुम झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं र स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु […]
साफ उपविजता खेलाडीलाई ५ लाख प्रदान
बिर्तामोड, पुस ६ । सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ […]
बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ
बिर्तामोड, पुस ५ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजसेवी गुरुङको नेतृत्वमा […]
इस्ट होराइजनका विद्यार्थीद्वारा कोरोना सम्बन्धी सचेतना
बिर्तामोड, पुस ४ । इस्ट होराइजन मावि धुलाबारीअन्तर्गतको रहेको ४७ औँ जुनियर डिभिजन, एनसिसीका विद्यार्थीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । धुलाबारीमा भएको कार्यक्रममा नयाँ तथा पूर्वएनसिसी विद्यार्थी र कक्षा ९ का विद्यार्थीको सहभागिता […]
इलामको रोङमा २९ किलोमिटर करसोङ पदमार्ग निर्माणनजिक
बिर्तामोड, पुस ४ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसाथ इलामको रोङ गाउँपालिकामा पदमार्गको निर्माण भइरहेको छ । गत वर्ष कात्तिकबाट सुरु गरिएको पदमार्गको नाम करसोङ पदमार्ग राखिएको छ । स्थानीय लेप्चा भाषामा सुनाखरीलाई करसोङ भनिन्छ […]
फिदिम नगर कपः रेड स्टार झापा अन्तिम चारमा
रानीटार (पाँचथर), पुस १ । साविक विजेता रेड स्टार एफसी झापा फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पाँचथर क्लब फिदिममाथि सहज जित […]
बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ । प्रतियोगिता यही पुस १० गते हुनेछ । आयोजक नेवाः पासा मुना पुचःका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका […]
फिदिम नगर कप: झापाको सैनिक सेमिफाइनलमा
पाँचथर, मंसिर २८ । झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिक गोलमद्दत […]




