Category: 'हाम्रो झापा'
राष्ट्रिय सहकारी बैंकमा सहारा नेपालको शेयर दोस्रो धेरै
बिर्तामोड, मंसिर ७ । सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकमा झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर दोस्रो धेरै रहेको छ । सहारा नेपालको २.९१ प्रतिशत अर्थात् ८ करोड ४० […]
नेफ्स्कुनको पाँचौँ ‘साकोस शिखर गोष्ठी’ पुसमा
बिर्तामोड, मंसिर ७ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा हुने पाँचौँ संस्करणको ‘साकोस शिखर गोष्ठी– २०८२’ पुस ३ र ४ गते हुने भएको छ । ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक […]
बिर्तामोडमा चौधरीको शव भेटियो, दुईजना पक्राउ
बिर्तामोड, मंसिर ७ । झापा बिर्तामोडमा एकजना मानिसको शेव भेटिएको छ । बिर्तामोड-७ मियाबारीमा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मियाबारीस्थित रेखा खोलानजिक बिर्तामोड-६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद […]
मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, मंसिर ७ । झापाको मेचीनगरमा हिजो साँझ भएको सडक दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१५ बिचार्नीका […]
दुर्गा प्रसाईंको समूहले घोषणा गरेको नेपाल बन्द फिर्ता
बिर्तामोड, मंसिर ७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । […]
झापामा थपिए ३५ हजार ३१९ नयाँ मतदाता
बिर्तामोड, मंसिर ७ । झापामा ३५ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि झापामा नयाँ मतदाता थप भएका हुन् । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फोटो तथा औँठाछापसहितको […]
अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
बिर्तामोड, मंसिर ५ । झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित राष्ट्रिय टोलीको सहभागिता रहनेछ । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन […]
कनकाई हस्पिटलले नयाँ भवनबाट अत्याधुनिक सेवा दिने
बिर्तामोड, मंसिर ५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटल प्रालिले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिने भएको छ । हाल सञ्चालन रहेको भवनभन्दा पूर्वपपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको पुरानो […]
घरजग्गा कारोबार ओरालो लाग्दै
बिर्तामोड, मंसिर ५ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार […]



