Category: 'हाम्रो झापा'
भद्रपुरमा छाडा कुकुरको बिगबिगी
भद्रपुर, जेठ २५ । झापाको भद्रपुरमा सामुदायिक छाडा कुकुरको बिगबिगी भएपछि स्थानीयबासी समस्यामा परेका छन् । कुकुरका कारण उनीहरु आजित बनेका छन् । सडक कुकुरले घरपालुवा खसी, बाख्रा र कुखुराहरू मार्ने र खाने गरेपछि कृषकहरु […]
झापालाई राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन ४ स्वर्ण
बिर्तामोड, जेठ २५ । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झापाले पहिलो दिन चार स्वर्णसहित ६ पदक प्राप्त गरेको छ । झापाका एक छात्र र एक छात्राले करातेतर्फ एकएक स्वर्ण, एथलेटिक्सतर्फ […]
केर्खामा दुर्घटना हुँदा सशस्त्र प्रहरीका सई राजवंशीको मृत्यु
बिर्तामोड, जेठ २५ । झापाको कमल गाउँपालिकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका एकजना अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
बिर्तामोडमा गणित शिक्षकलाई पेशागत विकास कार्यक्रम
बिर्तामोड, जेठ २४ । झापाको बिर्तामोडमा शिक्षकको पेशागत विकास कार्यक्रम सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमका बीच आज समापन गरिएको छ । बिर्तामोड नगरपालिका र काठमाडौँ विश्वविद्यालयको आयोजनामा भएको तालिम […]
बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु, माइती पक्षद्वारा अन्त्येष्टि गर्न रोक
बिर्तामोड, जेठ २४ । झापाको बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु भएपछि माइती पक्षले अन्त्येष्टि गर्न रोकेका छन् । दुई पक्षबीच विवाद भएको छ । बुद्धशान्ति-४ बर्नेडाँडा बस्ने मन्दिप राईकी श्रीमती २६ वर्षीया मनिषा निरौला आफ्नै […]
पूर्वराष्ट्रपति भण्डारीद्वारा बिर्तामोडमा विज्ञान प्रदर्शनीको उद्घाटन
बिर्तामोड, जेठ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी छन् । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीलाई मोबाइलको एप्सबाट दिप प्रज्वलन गरेर भण्डारीले उद्घाटन गरेकी […]
दमकमा रातिराति मापसे, लापसे गर्ने ५० जना पक्राउ
दमक, जेठ २४ । झापाको दमकमा प्रहरीले एकै दिन अनाधिकृत गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने र मदिरा पिएर हिँड्ने ५० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले स्विप अपरेसन गरेर एकैरात ५० जनालाई […]
बुद्धशान्तिमा कट्टेलले हाने आफ्नै शरीरमा चक्कु
बिर्तामोड, जेठ २४ । आफ्नै शरीरमा चक्कु हानेर घाइते बनाएका झापाको बुद्धशान्तिका एक व्यक्तिलाई उपचारका लागि बुधबारे ल्याइएको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ साधुकुटीका ५३ वर्षीय टंकनाथ कट्टेलले आफ्नै शरीरमा चक्कु प्रकार […]
बिर्तामोडमा संसदीय पत्रकारिता तालिम
बिर्तामोड, जेठ २४ । झापाको बिर्तामोडमा संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोगसम्बन्धी तालिम सुरु भएको छ । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा भएको तालिममा प्रदेशसभा सदस्य र झापाली पत्रकारबीच अन्तर सम्वाद र छलफल […]



