Category: 'हाम्रो झापा'
‘घुमौँ झापा साइकलमा’ को मेडिकल पार्टनर बिएन्डसी हस्पिटल
बिर्तामोड, फागुन २८ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक मेडिकल पार्टनर बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल भएको छ । झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर […]
आज पनि पूर्वमा बादल लाग्ने, वर्षाको सम्भावना न्यून
बिर्तामोड, फागुन २८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने […]
झापासहितका जिल्लाको सीमामा भारतले केन्द्र शासित राज्य बनाउँदै
बिर्तामोड, फागुन २७ । नेपाल र बंगलादेशबाट हुनसक्ने घुसपैठ र आपराधिक गतिविधि रोक्न सकिने जिकिर गर्द भारतले नेपाल–भारत सीमा क्षेत्रमा केन्द्र शासित छुट्टै राज्य बनाउने गृहकार्य सुरू गरेको छ । विदेश मामिलाका जानकार अरुण सुवेदीले […]
मानव बेचबिखनको आरोपमा काँकरभिट्टाबाट एक महिला पक्राउ
बिर्तामोड, फागुन २७ । प्रहरीले झापाको मेचीनगरस्थित नेपाल भारत सीमाबाट एकजनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । पूर्वी काँकरभिट्टा नाका हुँदै चारजना महिलालाई भारत लैजान खोज्ने पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा […]
‘घुमौँ झापा साइकलमा’ को बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स
बिर्तामोड, फागुन २७ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड भएको छ । साइकलमा झापाका १२ वटा पालिका घुम्ने कार्यक्रमका लागि हिमालयन एभरेस्टले साइकल […]
यी हुन् मिर्गौला फेल हुने सुरुवाती संकेत
बिर्तामोड, फागुन २६। आजभोलि गलत खानपान र अव्यवस्थित जीवनशैलीका कारण शरीर विभिन्न रोगहरूको जोखिममा पर्दै गएको छ। हाम्रो शरीरले भित्री अंगहरूको अवस्थाबारे समय–समयमा संकेत दिने गर्छ, तर पर्याप्त जानकारीको अभावमा धेरैले ती संकेतलाई सामान्य ठानेर […]
नगरप्रमुख सुवेदीलाई हातपात गर्ने सिटौलामाथि १० दिनको म्याद थप
बिर्तामोड, फागुन २६ । झापा गौरादहका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने स्थानीय भीष्म सिटौलालाई प्रहरीले पक्राउ गरेर १० दिनको म्याद थप गरेको छ । मादक पदार्थ सेवन गरेर फागुन २४ गते साँझ गौरादह ५ चप्रामारी […]
आज दिनभर बादल लाग्ने, हल्का वर्षा र हिमपातको सम्भावना
बिर्तामोड, फागुन २६ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, […]
झापालीमाथि अभद्र टिप्पणी गर्ने रवि चुँडालविरुद्ध अनुसन्धान सुरु
बिर्तामोड, फागुन २५ । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता […]


