Category: 'हाम्रो झापा'
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट नदिए कारबाही हुने
सांकेतिक तस्बिर
इभीको भाडा नबढाउन सरकारको निर्देशन
बिर्तामोड, बैशाख ९। सरकारले सार्वजनिक सवारीसाधन (ईभी)लाई पुरानै भाडादर लागु गर्न निर्देशन दिएको छ । पछिल्लो समय इन्धनको मूल्य बढेसँगै केही हप्ताअघि सरकारले सार्वजनिक सवारीसाधन र ढुवानी गर्ने गाडी भाडा वृद्धि गरेको थियो । तर, […]
खाद्य वस्तुको गुणस्तर र स्वच्छता अनुगमन अब प्रदेश र पालिकाले गर्ने
बिर्तामोड, बैशाख ९। अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार […]
चियाबगानमा ब्राउन सुगर बेच्ने तीनजना पक्राउ
बिर्तामोड, बैशाख ९ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजना कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु आज बिहान ४ बजे पक्राय परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने […]
भद्रपुर र दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
बिर्तामोड, बैशाख ९ । प्रहरीले झापाको भद्रपुरबाट एकजना महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने महिला भद्रपुर नाकामा पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार […]
इन्डो–नेपाल यु–१३ क्रिकेटको उपाधि आयोजक बोस्टनलाई
बिर्तामोड, बैशाख ८ । इन्डो–नेपाल यु–१३ टि–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टन क्रिकेट एकेडेमीले जितेको छ । बोस्टनका कप्तान आनोक राईको बिस्फोटक ब्याटिङ र समग्र उत्कृष्ट प्रदर्शनको बलमा अर्जुनधाराको बोस्टनले मेचीनगरको सरस्वती क्रिकेट एकेडेमीलाई ४० रनले […]
माइग्रेन र डिप्रेसनबिच के सम्बन्ध छ ? डिप्रेसन भएका व्यक्तिलाई माइग्रेन हुने सम्भावना कति ?
माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो । जुन लामो समयसम्म चलिरहन सक्छ । त्यस्तै डिप्रेसन पनि एक मानसिक विकार हो । जसले व्यक्तिको दैनिक जीवनमा नकारात्मक असर पार्दछ।। जसले तपाईँको सोचाई, भावना तथा व्यवहारमा […]
सरकारको आधा सिलिन्डर नीति व्यवसायीले नमान्ने, सोमबारदेखि पूरा तौलकै ग्यास सिलिन्डर बेच्ने
बिर्तामोड, बैशाख ८ । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास […]
कनकाईमा अटो र मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते
बिर्तामोड, बैशाख ८ । झापाको कनकाईमा अटो र मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आज बिहान ११ः३० बजे कनकाई वडा नम्बर– ३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा […]



