Category: 'समाचार'
भद्रपुरमा ब्राउनसुगर कारोबारी समात्न गोली चलाइयो, दुईजना घाइते
बिर्तामोड, असार २४ । प्रहरीले भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न गोली चलाएको छ । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]
काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, असार २४ । प्रहरीले सीमावर्ती सहर काँकरभिट्टाबाट एकजना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । उनी दार्जिलिङको सिलिगुडी व्यवसायी रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाइगुडी थाना भक्तिनगर […]
टिभिएस जुपिटरको नयाँ भर्सन आजबाट बजारमा
बिर्तामोड, असार २४ । टिभिएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर स्कुटरको नयाँ भर्सन लन्च गरेको छ । विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको यस स्कुटरको अपग्रेडेड भर्सनको बिक्री सुरु भएको […]
दमक भ्यु टावरको जग्गाबारे अख्तियारमा उजुरी
बिर्तामोड, असार २४ । दमक नगरपालिका-३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दमक-५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक […]
मुद्रण उद्योग संघ झापाद्वारा अक्षयकोषमा स्थापना, अध्यक्षबाट २५ हजार प्रदान
बिर्तामोड, असार २४ । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् । बिर्तामोडमा एक कार्यक्रमका बीच उनले नगद २५ हजार १०५ […]
रोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा शिवाकोटी
बिर्तामोड, असार २३ । रोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा प्रकाश शिवाकाटी चयन भएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवाकोटीले हिजो राति पदभार ग्रहण गरे । बिर्तामोडको सिद्धार्थ होटलमा आयोजित कार्यक्रमका बीच शिवाकोटी नेतृत्वको […]
नारी सञ्चार गृहको पुरस्कार भण्डारी र घिमिरेलाई
बिर्तामोड, असार २२ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ । आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार […]
बिर्तामोडको तक्षशिला स्कुललाई दुईवटा अन्तर्राष्ट्रिय सम्मान
बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा रहेको तक्षशिला प्रोगेसिभ इङग्लिस स्कुलले थाइल्यान्डको राजधानी बैंककमा हालै आयोजित विश्व स्कुल शिखर सम्मेलन २०२५ (वल्र्ड स्कुल समिट) मा दुईवटा अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान प्राप्त गरेको छ । शैक्षिक उत्कृष्टता, […]
बिएन्डसीमा मुटुरोगको एक लाखसम्म निःशुल्क उपचार सेवा
बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत सो वर्गका मानिसहरूका लागि एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । झापामा मुटु रोगका बिरामीहरू […]

