Category: 'समाचार'
बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत सागर उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित
बिर्तामोड, भदौ २२ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका छन् । आज काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा देशैभरिमा […]
कोशीका मन्त्री मगरको गाडीले ठक्कर दिँदा बालिका घाइते
बिर्तामोड, भदौ २१ । कोशी प्रदेशका एकजना मन्त्री चढेको गाडीले ललितपुरमा पैदलयात्री बालिकालाई ठक्कर दिएको छ । गाडीको ठक्करबाट बालिका घाइते भएकी छन् । आज बिहान सवा ७ बजेतिर ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री […]
मिस्टर कञ्चनजंघा राष्ट्रिय शरीरिक सुगठनको तयारी पूरा
बिर्तामोड, भदौ २१ । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ । प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका […]
अर्जुनधारामा जन्मदिन मनाउन घरमै निम्तो, बन्धक बनाएर चक्कु प्रहार
बिर्तामोड, भदौ २० । झापाको बिर्तामोड बसपार्कमा जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुईजना बालक घाइते भएका छन् । घटना भदौ ९ गतेको हो । पीडित परिवारका सदस्यले हिजो मात्र प्रहरीमा […]
झापा इनर्जीको आइपिओ खुल्यो
बिर्तामोड, भदौ २० । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आइपिओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित […]
शिवसताक्षीमा हतियार देखाएर लुटपाट
बिर्तामोड, भदौ २० । झापाको शिवसताक्षीमा नचिनेका तीनजना युवाले हतियार देखाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना हिजो राति पौने ९ बजेको हो । लुटेराहरुले घाँटीमा लगाएको सुनको सिक्री अढाई तोला, औँलाको सुनको […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]
कमलबाट एक भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जनाएको छ । कमल ५ पाडाजुँगी चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–८ घर भई हाल दमक–८ बस्ने […]
फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
बिर्तामोड, भदौ १९ । सरकारले फेसबुक,ट्वीटर ९एक्स०,युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। […]



