Category: 'समाचार'
बिर्तामोडमा गाई करणी गर्ने भारतीय नागरिक रोय पक्राउ
बिर्तामोड, फागुन ३ । झापाको बिर्तामोडमा पशुसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कनकाई प्लाई फ्याक्ट्रीमा […]
भद्रपुरमा लागुऔषधसहित पाँचजना पक्राउ
बिर्तामोड, फागुन २ । झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर-८ सगरमाथा बस्ने २८ वर्षीय कृष्ण राजवंशी, सोही ठाउँ बस्ने १८ वर्षीय निशान मोहमद, १९ वर्षीय इमरान […]
बुद्धशान्तिमा ट्रक पल्टिँदा चारजना घाइते
बिर्तामोड, फागुन २ । झापाको बुद्धशान्तिमा काठको गोलिया बोकेको ट्रक पल्टिँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुद्र्धटनामा घाइते हुनेमा ट्रक चालक अर्जुनधारा-१० बस्ने ४० वर्षीय अनुकुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय […]
आर्मीमाथि शानदार जित निकाल्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा
बिर्तामोड, फागुन २ । विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक […]
झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि आर्मी र मछिन्द्र खेल्दै
बिर्तामोड, फागुन २ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले अन्तिम सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे जारी राष्ट्रिय लिगमा […]
खेल पत्रकार राईलाई झापा गोल्डकपको सम्मान
बिर्तामोड, फागुन १ । झापाका अग्रज खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको अवसरमा आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा […]
झापा ११ लाई टाइब्रेकरमा हराउँदै एपिएफ फाइनलमा
बिर्तामोड, फागुन १ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एफिएफले आयोजकको टिम झापा–११ फुटबल […]
सुन तोलाको ३ लाख ३ हजार ५ सय
बिर्तामोड, फागुन १ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ […]
झापामा निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे अन्तरक्रिया
बिर्तामोड, फागुन १ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ झापामा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । झापाको भद्रपुरमा आज आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला […]

