Category: 'समाचार'
अर्जुनधारामा यु-१३ इन्डो-नेपाल क्रिकेट हुने
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक अर्जुनधाराकै नवनीत एकेडेमी (बोस्टन स्कुल) रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २७ […]
बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव सुरु
बिर्तामोड, चैत २४ । झापाको बिर्तामोड यतिबेला केवल बजार सहर मात्र होइन, नेपाल र भारतको पश्चिम बङ्गालबीच सम्बन्ध गाँस्ने एउटा साझा मञ्च बनेको छ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत सुरु भएको ‘कोशी–बङ्गाल पर्यटन महोत्सव’ […]
कोशी–बङ्गाल पर्यटन उत्सवः बाँसको जराका सामग्री आकर्षणको केन्द्र
बिर्तामोड, चैत २४ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत झापाको बिर्तामोडमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ । मनदेखि मन जोड्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तकलाका सामग्री आकर्षणको केन्द्र बनेका छन् । त्यसमा […]
काँकरभिट्टामा भारतीय पर्यटक तानातान गर्ने २४ विचौलिया पक्राउ
बिर्तामोड, चैत २४ । प्रहरीले झापाको सीमावर्ती क्षेत्र काँकरभिट्टाबाट नेपाल आउने यात्रुहरुलाई तानातान गर्ने २४ जना विचौलियालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती विचौलियाहरु यातायात कर्मचारी, आँखा अस्पतालका कर्मचारी र […]
सीमापार संस्कृति र पर्यटन जोड्न बिर्तामोडमा कोशी–बंगाल पर्यटन उत्सव हुने
बिर्तामोड, चैत २३ । कोशी पर्यटन वर्ष २०८२ को कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका सीमावर्ती प्रदेशका पर्यटन सम्बद्ध संघसंस्थाहरुबीच उत्सव हुने भएको छ । भोलि चैत २४ र २५ गते बिर्तामोडको सिटी सेन्टरमा सीमापार […]
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, चैत २३ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम […]
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
बिर्तामोड, चैत २३ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । २०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको […]
झापामा अनलाइन बेटिङमा संलग्नमाथि उच्च निगरानी
बिर्तामोड, चैत २३ । प्रहरी र विशेष अनुसन्धान टोलीले झापाका विभिन्न स्थानबाट हुने गरेको अनलाइन बेटिङ सट्टेबाजीमा संलग्न व्यक्तिहरुमाथि निगरानी बढाएको छ । उच्चस्तरीय स्रोतले दिएको जानकारीअनुसार त्यस्ता सट्टेबाजहरु सबैभन्दा धेरै बिर्तामोडमा रहेका छन् । […]
आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने
बिर्तामोड, चैत २३ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात […]



