Category: 'समाचार'

माईधार-दुधे सडक खण्डको भालु खोलाको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध
बिर्तामोड, साउन २१ । झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले निर्माणाधीन एसियन हाइवेअन्तर्गत डाइभर्सन भत्काएको हो । शिवसताक्षी-१० स्थित माईधार-दुधे सडक खण्डको भालु खोलामा ह्युमपाइप लगाएर […]
तीन वर्षपछि फेरि फैलियो लम्पी स्किन, झापा बढी प्रभावित
बिर्तामोड, साउन २१ । झापामा ती वर्षअघि २०७९ फागुनदेखि २०८० साउनसम्म लम्पी स्किन रोगले २ हजार ८४ वटा गाई, गोरु तथा राँगा भैँसी (पशुचौपाया) मरेका थिए । झन्डै एक लाख पशुचौपाया प्रभावित बनेका थिए । […]
ब्राउन सुगरसहित बिर्तामोड र अर्जुनधाराका चारजना पक्राउ
बिर्तामोड, साउन २१ । प्रहरीले बिर्तामोडका एकजना र अर्जुनधाराका तीनजना युवालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । उनीहरु काँकरभिट्टा र अर्जुनधाराबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ का […]
गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु
दमक, साउन २१ । झापाको गौरादहमा एकजना कृषकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा सिँचाइँ गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया […]
गौरादहमा मोटरसाइकले ठक्कर दिँदा चारजना घाइते
दमक, साउन २१ । तीव्र गतिमा रहेको मोटरसाइकलले पानी परिरहेको बेला सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ । घटना झापाको गौरादहको हो । प्रहरीका अनुसार गौरादह-२ ताजपुरिया टोलमा हिजो राति […]
कक्षा १२ को नतिजाः कोशी प्रदेशमा ५९.८१ प्रतिशत ग्रेडेड
बिर्तामोड, साउन २० । सोमबार सार्वजनिक १२ कक्षाको नतिजअनुसार कोशी प्रदेशमा ५९.८१ प्रतिशत ग्रेडेड र ४०.१९ प्रतिशत ननग्रेडेड भएका छन् । ६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ जना ग्रेडेड र २४ हजार […]
कागतीले बजार नपाउँदा झापाका किसान मारमा
बिर्तामोड, साउन २० । कागतीको बोटले मनग्य उत्पादन दिए पनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि झापाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् । भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा […]
बिर्तामोड चिल्ड्रेन अस्पतालमा नौ महिने शिशुको दुर्लभ रोगको सफल उपचार
बिर्तामोड, साउन २० । झापाको अर्जुनधारा-५ चाँदनी चोककी एकजना नवजात शिशुमा भएको दुर्लभ र अनौठो रोगको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार गरिएको छ । अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले दिपा गिरीकी […]
प्रणामी व्यवसायी संघ झापा अध्यक्षमा ओली
बिर्तामोड, साउन २० । प्रणामी व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा टहलदास ओली निर्वाचित भएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई-४ मा झापाका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग भवनहरुको केन्द्र माईधाममा भएको […]