Category: 'समाचार'
राष्ट्रिय हक्की टिममा झापाको एउटै गाउँका नौजना खेलाडी
बिर्तामोड, चैत २९ । तीन वर्षअघि सम्पन्न गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै गाउँका रहेका थिए । अहिले सोही गाउँका ९ जना […]
तामाङ घेदुङ कोशी अध्यक्षमा मेचीनगरका जगतबहादुर
बिर्तामोड, चैत २९ । नेपाल तामाङ घेदुङ कोशी प्रदेशको अध्यक्षमा झापाका जगतबहादुर तामाङ चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अधिवेशनले झापा मेचीनगरका […]
तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना
बिर्तामोड, चैत २९ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने […]
दमकको फुजिसान कन्सल्टेन्सीविरुद्ध उजुरी
बिर्तामोड, चैत २८ । विभिन्न शीर्षकमा लाग्नेभन्दा बढी शुल्क लिएपछि झापा दमकमा सञ्चालित एक कोरियन भाषा पढाउने कन्सल्टेन्सीविरुद्ध उजुरी परेको छ । विद्यार्थीलाई कोरिया पठाउने नाममा आवश्यक शुल्कभन्दा बढी रकम लिएको भन्दै दमकमा सञ्चालित फुजिसान […]
इन्डो–नेपाल यु–१३ क्रिकेटः आज पनि दुई खेल हुँदै
बिर्तामोड, चैत २८ । अर्जुनधारामा जारी इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा आज पनि दुई महत्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेलमा हिमावि क्रिकेट एकाडेमी दमक र मिलन क्रिकेट क्लब काँकरभिट्टाबीच बिहान ९ […]
केही ठाउँमा वर्षा र हिमपातको सम्भावना, झापामा बिहानै चिसो हावा
बिर्तामोड, चैत २८ । झापामा अधिकांश भेगमा अहिलो बिहान घाम लागे पनि चिसो छ । बिहानैदेखि चिसो हावा चलिरहेको छ । तर, कोशी प्रदेशका धेरैजसो भूभागमा हाल साधारणतया बादल लागेको छ । त्यस्तै, बागमती र […]
कप्तान एनोक राईको शतकसँगै बोस्टनको शानदार जित
बिर्तामोड, चैत २७ । बोस्टन क्रिकेट एकाडेमीले १४३ रनको फराकिलो जित निकाल्दै अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको […]
झापामा सीमापार पर्यटन सम्मेलन: नेपाल-भारत सहकार्यमा केन्द्रित
बिर्तामोड, चैत २७ । नेपाल पर्यटन बोर्ड र काँकरभिट्टास्थित पर्यटन कार्यालयले संयुक्त रूपमा आयोजना गरेको “सीमापार पर्यटन सम्मेलन झापा–२०२६“ को तेस्रो संस्करणले सीमापार पर्यटनको प्रवद्र्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई सुदृढ पार्न जोड दिएको छ […]
अर्जुनधारामा आजदेखि इन्डो–नेपाल यु–१३ क्रिकेट
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारामा आजदेखि इन्डो–नेपाल अन्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अर्जुनधारा–बोस्टन र मिलन क्रिकेट एकाडेमी […]



