Category: 'समाचार'
सुरुङ्गामा अवैधरुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर काठ बरामद
बिर्तामोड, बैशाख २० । झापाको कनकाईमा सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १०ः५० बजे कनकाई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको […]
सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन विस्तार धमाधम
बिर्तामोड, बैशाख २० । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ । भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले झापामा पेट्रोलियम पाइपलाइन र एउटा […]
अर्जुनधारा साइक्लिङ च्यालेन्जको उपाधि मेचीनगरका राजवंशीलाई
बिर्तामोड, बैशाख २० । झापाको अर्जुनधारामा भएको प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ को उपाधि मेचीनगरका मिलन राजवंशीले जितेका छन् । १८ किलोमिटरको दूरी उनले ३४ मिनेट १ सेकेन्डमा पूरा गरे । उपाधिसँगै मेचीनगर-१० का राजवंशीले […]
बिर्तामोड फुट–७ कप खुला फुटसलमा १६ टिम प्रिक्वार्टर फाइनलमा
बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोट्र्स सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताअन्तर्गत १६ वटा टिम प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् । हिजो राति ११ बजेसम्म भएका खेलमा ३२ वटा […]
‘अञ्जिला’ ५१ औँ दिनमा, कमाइ साढे ८ करोडमाथि
बिर्तामोड, बैशाख २० । गत फागुन २९ गते रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत […]
न्युटन्सकी शिक्षिका शिवाकोटीले अवकाश हुँदा पाइन् २० लाख रकम
बिर्तामोड, बैशाख १९ । अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाख रुपैयाँभन्दा बढी रकम पाइन् । २१ वर्ष सेवा […]
स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने
बिर्तामोड, बैशाख १९ । संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । शुक्रबार जारी भएको नीति तथा कार्यक्रममा उक्त विषयहरू समावेश गरिएको हो । त्यस्तै, विद्यालय […]
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
बिर्तामोड, बैशाख १९ । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने […]
हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्न पाउने व्यवस्था गरिने
बिर्तामोड, बैशाख १९ । सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण मिलाउने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति […]

