Category: 'समाचार'
चन्द्रगढी भेट्रान फुटबलः आयोजक फाइनलमा
भद्रपुर, बैशाख १० । आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि उत्कृष्ट जित […]
एकैदिन ७ हजार घट्यो सुनको मूल्य
बिर्तामोड, बैशाख १० । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो […]
चन्द्रगढी भेट्रान फुटबलः चारपानेलाई कारबाही, आयोजक सेमिफाइनलमा
भद्रपुर, बैशाख १० । गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको हिजो भएको अन्तिम क्वार्टर फाइनल खेलमा चारपाने युनाइटेड भेट्रान एफसीले एकजना खेलाडी कम उमेरको खेलाएको पुष्टि भएको छ । खेल नियमविपरीत खेलाडी […]
बुद्धशन्तिबाट साढे पाँच लाखको कस्मेटिक सामान नियन्त्रणमा
बिर्तामोड, बैशाख १० । झापाको बुद्धशान्तिस्थित बर्ने चिया बगानबाट प्रहरीले अवैध कस्मेटिक सामान बरामद गरेको जनाएको छ । ती सामानहरु झन्डै साढे ५ लाख रुपैयाँको रहेको प्रहरीले जनाएको छ । बुद्धशान्ति–४ बर्ने चिया बगानस्थित मेची […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा बिर्तामोडका खरेल निर्वाचित
बिर्तामोड, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापा बिर्तामोडका डक्टर सुमन खरेल निर्वाचित भएका छन् । संगठनको ११ औँ राष्ट्रिय सम्मेलनबाट खरेल निर्वाचित भएका हुन् । यसअघि संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय […]
कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
बिर्तामोड, बैशाख ९ । कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा […]
ताप्लेजुङमा जिप आगलागीमा मृत्यु भएका तीनजनाको सामुहिक अन्त्येष्टि
भद्रपुर, बैशाख ९ । ताप्लेजुङको फुङलिङमा जिप लागलागी भएर मृत्यु भएका झापा भद्रपुरका दुईजनासहित तीनजनाको सामुहिक अन्त्येष्टि गरिएको छ । पाथिभरा क्षेत्रमा हिजो बाटोमा तत्रिएको बिजुलीको तारमार्फत करेन्ट लागेर जिप आगलागी भएको थियो । उनीहरुको […]
चन्द्रगढी भेट्रान फुटबलमा उर्लाबारी विजयी
भद्रपुर, बैशाख ९ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा भएको खेलमा बिर्तामोड भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै ढल्के […]
बिर्तामोडको सुधार केन्द्रमा लडेर इलामकी महिलाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रभित्र लडेर इलामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम नगरपालिका-४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको उपचारको क्रममा बिएन्डसी अस्पतालमा […]

