Category: 'समाचार'
सुनको मूल्य २ लाख नजिक
बिर्तामोड, बैशाख ९ । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी […]
कनकाईमा ट्यांकरको ठक्करबाट पुजारी सापकोटाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ […]
चन्द्रगढी भेट्रान फुटबलः पूर्वेली र दुधे सेमिफाइनलमा
भद्रपुर, बैशाख ८ । पूर्वेली युवा क्लब बिर्तामोड र दुधे भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश छन् । भद्रपुरको मेची रंगशालामा भएको खेलमा हिमाली युनाइटेड क्लबलाई ४–० गोलको […]
झापा कारागारका कैदी विश्वकर्माको उपचारका क्रममा मृत्यु
बिर्तामोड, बैशाख —८ । झापा कारागारमा इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो। आज (सोमबार) अपराह्न […]
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीको भने स्थिर
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
चन्द्रगढी भट्रान फुटबलः बिर्तामोड र आयोजकको शानदार जित
भद्रपुर, बैशाख ८ । बिर्तामोड भेट्रान एफसी र आयोजक चन्द्रगढी भेट्रान क्लबले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा उत्कष्ट जित निकालेका छन् । भद्रपुरको मेची रंगशालामा भएको तेस्रो खेलमा दमक लखनपुर भेट्रान […]
ताप्लेजुङमा जिपमा आगो लाग्दा भद्रपुरका तीनसहित चारजनाको मृत्यु
बिर्तामोड, बैशाख ८ । ताप्लेजुङको फुङलिङ-१० गन्द्रे र तेर्सेको छेउमामा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जिप दुर्घटना हुँदा झापा भद्रपुरका तीनजनासहित चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ […]
बिर्तामोड र भद्रपुरबाट २२ लाखको मोबाइल पार्ट्स बरामद
बिर्तामोड, बैशाख ७ । प्रहरीले झापाको बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको सामानसहित एकजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल […]
मोरङमा तार चोर्ने चार भारतीय मेचीनगरमा पक्राउ
मेचीनगर, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सीमावर्ती पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश, बतासी बस्ने २२ वर्षीय दिनबन्धु […]

