Category: 'समाचार'
सुन्दर निचाझोडा वनमा लिम्बू नेतृत्वको प्यानलै विजयी
बिर्तामोड, बैशाख ५ । झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको अध्यक्षमा कृष्णप्रसाद लिम्बूको प्यानल नै विजयी भएको छ । लिम्बूको नेतृत्वमा रहेको स्वतन्त्र गठबन्धनले मतगणना सुरु हुँदैदेखि नै अग्रता बनाएको थियो । […]
सदस्यता लिएर मात्र एनसिडिएको लोगो प्रयोग गर्न तीन जिल्लाको आग्रह
बिर्तामोड, बैशाख ४ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशका तीन जिल्लाको संयुक्त बैठकले संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई मात्र संघको लोगो प्रयोग गर्न आग्रह गरेको छ । झापाको दमकमा आज भएको एनसिडिए झापा, मोरङ […]
हेप्पील्याण्डमा करेन्ट लागेर एकको मृत्यु
बिर्तामोड, बैशाख ४ । झापाको कनकाई नगरपालिका वडा नम्बर –२ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर -९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेको जिल्ला […]
पैसा नदिए ‘फसाइदिने’ लाइफ केयर पानीका सञ्चालकलाई धम्की
बिर्तामोड, बैशाख ४ । झापा बिर्तामोडको एक पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा ‘कीरा भेटिएको’ भन्ने कुरा तथ्यहीन भएको सञ्चालकले बताएका छन् । बिर्तामोड-३ बिर्ताबजारको प्रकाश बेभरेज प्रालिले उत्पादन गरेको लाइफ केयर पानीमा कीरा भेटिएको […]
बिर्तामोडमा टिभिएसको नयाँ वर्ष एक्सचेन्ज अफर
बिर्तामोड, बैशाख ४ । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ । आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको बिर्तामोडस्थित बिक्रेता पाथिभरा अटो लिंकले पनि सो एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको […]
बैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, बैशाख ४ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत यही बैशाख ६ र ७ गते देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत […]
आयोडिनयुक्त नुनसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा
बिर्तामोड, बैशाख ४ । आयोडिनयुक्त नुन सम्बन्धी ऐन २६ वर्ष पछि कार्यान्वयनमा आएको छ । अब नुनमा आयोडिनको मात्रा बढी देखिँदा आएको स्वास्थ्य समस्या हटाउन मापदण्ड परिमार्जनको बाटो खुलेको छ । जारी भएको अढाइ दशकसम्म […]
सुन तोलको एक लाख ९० हजार नाघ्यो
बिर्तामोड, बैशाख ४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
चिनिया कम्पनीले असहमति जनाएपछि झापाको औद्योगिक पार्क अन्योलमा
बिर्तामोड, बैशाख ४ । झापाको कमल गाउँपालिकामा बन्ने भनिएको नेपाल–चीन औद्योगिक पार्कको आयोजना विकास सम्झौता (पिडिए) मस्यौदामा विकासकर्ता चिनिया कम्पनीले असहमति जनाएको छ । पिडिएमा उल्लेखखित कतिपय विषयमा चिनिया कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट […]

