Category: 'समाचार'
च्याम्पियन्स लिग सेमिफाइनलः बार्सिलोनाविरुद्ध इन्टर र पिएसजीले आर्सनलसँग खेल्ने
बिर्तामोड, बैशाख ४ । इंग्लिस क्लब आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले यसअघि सन् २००८–०९ को सिजनमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । बुधबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना […]
झापामा हल्का वर्षा जारी, शुक्रबारसम्म पानी पर्ने
बिर्तामोड, बैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको झापामा आज बिहान ०३ः१४ बजेदेखि सामान्य मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ […]
बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत
बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीमा दुवैले समान १ अंक प्राप्त […]
हल्दिबारीका विक २४ वर्षपछि पक्राउ
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको […]
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
बिर्तामोड, बैशाख ३ । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्द्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । […]
अर्जुनधारामा १९ जोडीको सामुहिक बिहे
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामुहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले धाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामुहिक विवाह गराएको हो । वडा कार्यालयले कानुनबमोजिम उमेर […]
झापा-इलाम सीमामा भेटियो नयाँ प्रजातिको चरा
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारा र इलामको माई नगरपालिकाको सीमा क्षेत्रको वनमा नेपालमै नयाँ चरा भेटिएको जनाइएको छ । बैजनी रंगको सो चरा कोइली समूहको भएको अनुसन्धानदाताहरुले बताएका छन् । नेपालमा फेला परेको नयाँ […]
नाबालिग जोडीको सहमतिमा भएको सम्बन्ध जबरजस्ती करणी नहुने
बिर्तामोड, बैशाख ३ । प्रेम सम्बन्ध रहेको नाबालिग जोडीबीच आपसी सहमतिबाट भएको यौनसम्बन्धलाई जबरजस्ती करणी मान्न नहुने अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरअन्तर्गत रहेको इलाम इजलासले यस्तो आदेश दिएको हो । झापा जिल्ला […]
बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने
बिर्तामोड, बैशाख ३ । झापा बिर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीमा एसइइ दिएर बसेकादेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ । यही जेठ १ गतेदेखि ३ गतेसम्म हुने […]

