Category: 'समाचार'
झापा कपको उपाधि चर्च ब्वाइजलाई
बिर्तामोड, पुस ८ । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । […]
हल्दिबारीमा कुकुरको बन्ध्याकरण सुरु
बिर्तामोड, पुस ८ । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर आजबाट सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । […]
झापा कप जित्ने चर्च ब्वाइज र एनआरटीको दाबी
बिर्तामोड, पुस ८ । प्रथम झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन हिजो खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै […]
झापा कप : चर्च ब्वाइज र एनआरटी उपाधि जित्ने दाउमा
बिर्तामोड, पुस ७ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच […]
१५ महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, बढ्यो शेयर पुँजी
बिर्तामोड, पुस ७ । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ८६ हजार पुगेका छन् । संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र उपनिर्देशक दिनेशबहादुर निरौलाले सार्वजनिक […]
झापामा लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजना पक्राउ
बिर्तामोड, पुस ७ । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० […]
नारी सञ्चार गृहद्वारा पत्रकार महासंघमा विजयी आफ्ना सदस्यलाई सम्मान
बिर्तामोड, पुस ६ । नेपाल पत्रकार महासंघको प्रदेश तथा झापा शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको छ । सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु […]
झापा कपको फाइनलमा चर्च ब्वाइज र एनआरटीको भेट पक्का
बिर्तामोड, पुस ६ । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति […]
बिर्तामोडको ब्रेउड बुक क्याफेमा इस्ट होराइजनका विद्यार्थीको चित्रकला प्रदर्शनी
बिर्तामोड, पुस ६ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका विद्यार्थीले बिर्तामोडमा विभिन्न विधाका चित्रकला तथा मूर्तिकला प्रदर्शन गरेका छन् । बिर्तामोडको ब्रेउड बुक क्याफेको पहिलो वार्षिकोत्सवको अवसरमा विद्यालयसँगको सहकार्यमा चित्रकला तथा मूर्तिकला प्रदर्शन गरिएको शिक्षक […]



