Category: 'समाचार'

कचनकवलमा गोमनले डस्दा बालिकाको मृत्यु
बिर्तामोड, असार १२ । झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो […]
एसइइको नतिजा भोलि आउने
बिर्तामोड, असार १२ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइइको नतिजा भोलि बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको […]
फुलबासा खोलामा डुबेर एक नाबालकको मृत्यु
मेचीनगर, असार १२ । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । […]
प्रदेशस्तरीय पौडीका लागि झापाबाट छानिए २२ खेलाडी
बिर्तामोड, असार ११ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने प्रदेशस्तरीय पौडी प्रतियोगिताका लागि झापाका खेलाडी छनोट गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज भएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २२ जना खेलाडी […]
पानी पसेपछि बिर्तामोडका २५ पसलमा लाखौँको क्षति
बिर्तामोड, असार ११ । हिजो रातिको भारी वर्षाले झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा क्षति पुगेको छ ।बिर्तामोडको विशाल मार्केट र प्रसाईं मार्केटका २५ वटा पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो […]
झापामा चट्याङले दुईजना र हृदयघातले एकजना कृषकको मृत्यु
बिर्तामोड, असार ११ । झापाका तीनवटा पालकिामा चट्याङले दुईजना र हृदयघातले एकजनाको कृषकको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको […]
जुत्ताभित्र ब्राउन सुगर ल्याउने गौरीगञ्जमा दुई युवक पक्राउ
बिर्तामोड, असार ११ । झापाको गौरीगञ्जमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीबारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक […]
सुरुंगामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, असार ११ । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका-३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा–झापा भित्री पक्की […]
विद्यार्थीलाई निर्घात पिट्ने शिक्षक भण्डारी निलम्बित
मेचीनगर, असार ११ । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा-७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ । सोमबार दिउँसो विद्यालय व्यवस्थापन […]