Category: 'समाचार'
हल्दिबारी ३ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण
बिर्तामोड, मंसिर २७ । हल्दिबारी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न थालेको छ । वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण […]
मलेसियामा हुने हक्की फेस्टिभलमा झापाका तीनजना सहभागी हुने
बिर्तामोड, मंसिर २७ । मलेसियाको इपोहमा हुने विश्व युथ हक्की फाइभ एस क्याम्प तथा फेस्टिभलमा झापाका तीनजना सहभागी हुने भएका छन् । यही डिसेम्भर १७ तारिखदेखि २१ तारिखसम्म हुने फेस्टिभलमा कोशी प्रदेशको तर्फबाट दुईजना खेलाडी […]
पत्रकार महासंघको निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, मंसिर २७ । भोलि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ […]
सिमेन्टको मूल्य घटाउने सहमति
बिर्तामोड, मंसिर २७ । निर्माण व्यवसायीसँगको छलफलपछि सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने सहमति गरेका छन् । बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण […]
बिर्तामोड ३ मा सडक निर्माण धमाधम
बिर्तामोड, मंसिर २६ । झापाको बिर्तामोड वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भइरहेको छ । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण […]
धुलाबारीबाट लागुऔषधसहित राजवंशी पक्राउ
बिर्तामोड, मंसिर २५ । झापाको धुलाबारीमा प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज दिउँसो ३ बजे मेचीनगर-१५ का २६ वर्षीय अजय राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले पक्राउ गरेको […]
झापाको रेड स्टार क्लब इलाम गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, मंसिर २५ । रेडस्टार क्लब झापा इलाममा जारी दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को संघर्षपूर्ण जित निकाल्दै रेडस्टारले सेमिफाइनको यात्रा तय गरेको हो […]
पाउ पाथिभरा समितिको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड, मंसिर २५ । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ […]
बिर्तामोडका पूर्व नगरप्रमुखलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बिर्तामोड, मंसिर २५ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार […]



