Category: 'समाचार'

भद्रपुरका किसानलाई विद्युत महसुलमा अनुदान
भद्रपुर, जेठ २६ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन […]
१८ दिन बित्यो, अझै पक्राउ परेनन् अर्जुनधारामा काकामाथि खुकुरी हान्ने भतिज
बिर्तामोड, जेठ २६ । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर भागेका भतिजलाई दुई साता बितिसक्दा पनि प्रहरीले पक्राउ पर्न सकेका छैन । अर्जुनधारा-१ का ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि १८ दिनअघि जेठ ८ गते राति […]
यस्ता व्यक्तिले पिउनु हुन्न कागती पानी
बिर्तामोड, जेठ २६ । कागतीमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जुन स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन […]
बिर्तामोड नगरपालिकाको घट्यो बेरुजु
बिर्तामोड,जेठ २५ । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।यो […]
झापाका ५० प्रतिशतभन्दा बढी सिनेमा हल बन्द
बिर्तामोड, जेठ २५ । कोभिड, त्योभन्दा अघि र त्यसपछि विभिन्न कारणले हालसम्म झापाका ११ वटा सिनेमा हल बन्द भएको पाइएको छ । नेपाल चलचित्र संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलका अनुसार अहिले झापाका विभिन्न सहरमा १० वटा […]
बाह्रदशी जेसिजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, जेठ २५ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसिजले अभिभावकत्व ग्रहण गरेको छ । जेसिजको दिगो विकास कार्यक्रमअन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसिजले यस वर्ष १७ जना विद्यार्थीको […]
सुरुंगाको हिरो सोरुम सर्यो आफ्नै भवन कुमुदिनीमा
बिर्तामोड, जेठ २५ । झापाको कनकाई-३ सुरुङ्गामा मधुवन ट्रेडर्सद्वारा सञ्चालित हिरो मोटरसाइकलको स्वरुम आफ्नै भवनमा सरेको छ । पुरानो ठाउँ पूर्वबस स्ट्यान्ड दक्षिणबाट आफ्नै कुमुदिनी भवनबाट सेवा सुरु गरेको सञ्चालक कुमारमणि पोखरेलले जानकारी दिए । […]
वीरता जेसिजद्वारा सैनिक युथ क्लबलाई फुटबल प्रदान
बिर्तामोड, जेठ २५ । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास […]
झापामा सुन तोलाको १ लाख ४५ हजार ५००
बिर्तामोड, जेठ २५ । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ४५ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला […]