Category: 'समाचार'
कोशी पाथिभरा क्रिकेट च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
बिर्तामोड, माघ १९ । झापाको भद्रपुरमा हुने प्रथम संस्करणको कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक भद्रपुर क्रिकेट क्लबले सामाजिक सञ्जालमार्फत आज खेल तालिका सार्वजनिक गरिएको हो । […]
नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड, माघ १९ । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर […]
स्वास्थ्य बीमामा ओपिडी २५ हजारसम्म मात्रै
बिर्तामोड, माघ १९ । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपिडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपिडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई […]
अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिर्तामोड, माघ १८ । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ […]
संघर्षका बीच उदाएकी विमला
-केशव भट्टराईबिर्तामोड, माघ १८ । परिश्रमी पाइलाहरूले तय गरेको गन्तव्यलाई चुम्ने ध्येय राखेकी विमला भट्टराईको जीवनयात्रा लक्ष्य, संघर्ष र रूपान्तरणको कथा हो । प्रारम्भिक दिनहरूमा उनको सपना प्रहरी सेवामा समर्पित हुने थियो । प्रवेशिका परीक्षा […]
बढ्यो प्रहरीको राशन स्केल, सबैभन्दा कम झापामा
बिर्तामोड, माघ १८ । मन्त्रिपरिषद्को बैठकले प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राशन रकममा १० प्रतिशत वृद्धि भएको हो । साढे ४ वर्षपछि बढेको स्केल फागुन १ देखि लागु हुनेछ […]
चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६ को ग्रस उपाधि राईलाई
बिर्तामोड, माघ १८ । चिभास इस्टर्न गल्फ टुर्मामेन्ट–२०२६ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । ग्रसतर्फको उपविजेता पदमहाङ लिम्बू भए । त्यस्तै, […]
भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, माघ १८ । प्रहरीले झापाको भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो १ बजे भद्रपुर–४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ करेला चोक बस्ने ४८ वर्षीय […]
सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाख
बिर्तामोड, माघ १८ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको छ । […]

