Category: 'समाचार'
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
बिर्तामोड, चैत १५ । नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० […]
सूचना प्रविधि विभाग खारेज गर्ने सरकारको निर्णय
बिर्तामोड, चैत १५ । सरकारले हाल सञ्चालनमा रहेको सूचना प्रविधि विभागलाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३९ मा मुलुकको सूचना प्रविधि र विद्युतीय […]
पूर्वमा दिनभर मध्यम वर्षा हुने
बिर्तामोड, चैत १५ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम […]
भारतीय नागरिक यादव ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, चैत १३ । प्रहरीले झापाको भद्रपुरस्थित सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब २० ग्राम लागुऔषध ब्राउन सुगरसहित भारतीय नागरिकलाई आज पक्राउ […]
आज रामनवमी पर्व मनाइँदै
बिर्तामोड, चैत १३ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म […]
अन्तरपालिका रामनवमी कप भलिबलः कनकाई फाइनलमा
बिर्तामोड, चैत १३ । झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औँ संस्करणको कोसी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनलमा कनकाई […]
आजदेखि फेरि वर्षा हुँदै
बिर्तामोड, चैत १३ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार […]
बाह्रदशीमा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
बिर्तामोड, चैत १२ । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई स्थानीय तहसम्म संस्थागत गर्दै लैजाने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले स्वास्थ्य तथा […]
झापाबारे कार्की आयोगः ज्यान गएको घटनाको दोषीबारे मौन
बिर्तामोड, चैत १२ । गत भदौ २३ र २४ गते जेनजीको नाममा भएको विध्वंशका कारण झापाको बिर्तामोडलगायत क्षेत्र निक्कै प्रभावित बने । झापाका सहर र गाउँमा करोडौँको भौतिक संरचना जल्यो । भदौ २३ र २४ […]



