Category: 'समाचार'
कलिलैमा पूर्वको महिला दौडमा एकछत्र राज गर्दै भोजपुरका जुही र विनिता
बिर्तामोड, कात्तिक २३ । सात वर्षकै उमेरमा दौडमा हुटहुटी बोकेकी भोजपुरकी जुही राई पूर्वकी सफल धावक हुन् । उनीसँगै दौडिने विनिता राईको पनि दौडमा दबदबा रहँदै आएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ घर भएका […]
झापा सिमलबाडीका हेमरमको घरमा आगलागी
बिर्तामोड, कात्तिक २३ । झापाको झापा गाउँपालिकामा स्थानीय एकजनाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बिहान ०१ः३० बजे झापा-३ सिमलबाडी लालमोहरका बसिया हेमरमको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
गौरीगञ्जमा मोटरसाइकल अनियन्त्रित हुँदा मगरको मृत्यु
बिर्तामोड, कात्तिक २३ । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो राति ०९ः२० बजे गौरीगञ्ज-३ ठेकीटोलास्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पूर्व कोरोबारीतर्फ जाँदै गरेको मे. ८ […]
बिर्तामोडमा आगलागी हुँदा तीनजना घाइते
बिर्तामोड, कात्तिक २२ । झापाको बिर्तामोड-८ प्याकुरेलचोकका शिव गौतमको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् । आज राति ८ः२० बजे गौतमको एकतले पक्की घरमा आगो सल्किएर भान्सामा रहेका ३ वटा ग्यास सिलिन्डर विष्फोट भएको […]
यु–१३ फुटबलमा विशालपुर पृथ्वीनगरको जित
भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘बि’ को खेलमा विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले हल्दिबारी गाउँपालिकालाई पराजित गरेको छ । विशालपुरले हल्दिबारीलाई २–० […]
यु–१३ फुटबलः काँकरभिट्टा शीर्ष स्थानमा, आयोजक र आदर्शले अंक बाँडे
भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जित निकालेको काँकरभिट्टाको ६ अंक […]
बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते
बिर्तामोड, कात्तिक २२ । छठ पूजाका लागि झापा कनकाईको बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटनामा पैदलयात्री कचनकवल–६ बनियानीकी ३० वर्षीया पूजा राजवंशी, मोटरसाइकल चालक बाह्रदशी–२ बुट्टाबारीका २४ […]
लागुऔषधसहित भद्रपुरका लिम्बू पक्राउ
बिर्तामोड, कात्तिक २२ । प्रहरीले झापाको भद्रपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । आज बिहान भद्रपुर ५ मेचीपुलमा मेची प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटरमा नेपालतर्फ […]
तोलामा ४ हजार घट्यो सुन
बिर्तामोड, कात्तिक २२ । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । बिहीबार कारोबार मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]



