Category: 'समाचार'
झापामा छठ मेलाका लागि १५०० प्रहरी खटाइने
भद्रपुर, कात्तिक २२ । झापामा छठ पूजालाई लक्षित गरेर एक हजार ५०० जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । छठ पूजाको अवसरमा लाग्ने मेला र रमिता हेर्न आउनेको भीडभाडमा अप्रिय घटना हुन […]
यु-१३ फुटबलमा हल्दिबारी र भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, कात्तिक २१ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा हल्दिबारी गाउँपालिका र भद्रपुर ब्लेजर्सले तीनतीन अंक सुरक्षित गरेका छन् । आज भएको पहिलो खेलमा हल्दिबारीले बिर्तामोडको न्यु स्टार […]
विर्ताबजारको छठ पूजास्थलमा आकर्षक झिलिमिली
बिर्तामोड, कात्तिक २१ । झापाको विर्ताबजारको छठ पूजालाई आकर्षक बनाउन ५० हजारभन्दा बढी बत्ती बालेर झिलिमिली बनाइएको छ । अदुवा खोलाको किनारमा रहेको भगवानचोक निस्किने बाटोमा विद्युतीय बत्तीको झिलिमिलीले साँझमा त्यहाँ सेल्फी खिच्ने र टिकटक […]
छठको दोस्रो दिन आज ‘खरना’
बिर्तामोड, कात्तिक २१ । छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो । खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई […]
शिवसताक्षीका तामाङ लागुऔषधसहित पक्राउ
भद्रपुर, कात्तिक २० । लागुऔषध ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेची पुलअगाडिबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी १ का २७ वर्षीयको पुकार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
यु–१३ लिग तथा नकआउट फुटबलमा काँकरभिट्टा र ध्रुवताराको जित
भद्रपुर, कात्तिक २० । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । आज नै भएको दोस्रो खेलमा ध्रुवतारा एकाडेमी दमक विजयी […]
बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २० । झापाको सबैभन्दा भव्य र ठुलो बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी […]
भद्रपुरको आँखा शिविरमा ११० जनाको परीक्षण
बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० […]



