Category: 'समाचार'
इस्ट होराइजनलाई मलेसियामा ‘बेस्ट अलराउन्डर स्कुल’ सम्मान
बिर्तामोड, माघ ६ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन मावि मलेसियामा सम्मानित भएको छ । इस्ट होराइजन मावि “बेस्ट अलराउन्डर स्कुल” विधातर्फ विद्यालय मलेसियामा आयोजित वर्ल्ड स्कुल समिटमा सम्मानित भएको विद्यालयका […]
बर्खा स्मृति क्रिकेट प्रतियोगिताबारे क्यान अध्यक्ष चन्दद्वारा जानकारी
बिर्तामेड, माघ ६ । झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि २० क्रिकेट […]
भारतबाट मदिरा ल्याउने मोरङका प्रसाईं चारआलीबाट पक्राउ
बिर्तामेड, माघ ५ । झापाको मेचीनगरबाट भन्सार छलेर भित्र्याएको अवैध मदिरासहित मोरङका एकजना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
मेचीनगरमा आगलागी हुँदा ८ लाखको क्षति
मेचीनगर, माघ ४ । झापाको मेचीनगरमा रहको होटलमा आज बिहान १ बजे आगलागी हुँदा आठ लाख रुपैयाँको क्षति भएको छ । मेचीनगर १२ माइलाबारी टोलमा रहेको होटल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । […]
मेचीनगरमा पत्नीद्वारा पतिलाई हतियार प्रहार
मेचीनगर, माघ ४ । झापाको मेचीनगरमा पतिपत्नीबीचको झगडामा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते भएका छन् । मेचीनगर-६ जेसिका ठ्याकमा हरि श्रेष्ठको घरमा डेरामा बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी पत्नी २८ वर्षीया सुमित्रा […]
बिर्तामोडको पिटुआर अटोमा हिरोका नयाँ बाइक सार्वजनिक
बिर्तामोड, माघ ३ । हिरो नेपाल र सिजी मोटर्सले हिरोको दुई नयाँ मोटरसाइकल बिर्तामोडमा सार्वजनिक गरेको छ । हिरो मोटरसाइकलको बिक्रेता पिटुआर अटो जोन बिर्तामोडमा बिहीबार एक कार्यक्रमबीच हिरोका दुई नयाँ मोडलका बाइक सार्वजनिक गरिएको […]
बिर्तामोडमा ८२५ जना गरिब !
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोड नगरपालिकाभरि ८२५ जना गरिब भएको तथ्यांक सार्वजनिक भएको छ । दुई वर्षअघि बिर्तामोड नगरपालिकाले गरेको सर्भेअनुसार नगरभरि अति गरिब १८६, मध्यम गरिब ३१७ र सामान्य गरिब ३२२ जना गरी […]
झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा […]
व्यवसायी राहत कोषमा राजभण्डारीको २५ हजार सहयोग
बिर्तामोड, माघ ३ । बिर्तामोडका व्यवसायी सेजर राजभण्डारीले व्यवसायी राहत कोषमा २५ हजार १०० रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । फ्रेन्ड्स फेसन वेयरका सञ्चालक समेत […]

