Category: 'समाचार'
बर्खा स्मृति अन्तरपालिका क्रिकेटः बिर्तामोडका खेलाडी छानिए
बिर्तामोड, माघ ३ । झापाको बुद्धशान्तिमा हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बिर्तामोड नगरका खेलाडी छनोट गरिएको छ । बिर्तामोड-७ मा रहेको युनाइटेड क्रिकेट एकाडेमीमा भएको छनोट खेलमा १५ जना […]
झापाका अंकित र सुजन क्यानको ब्याटिङ क्याम्पमा
बिर्तामोड, माघ ३ । झापाका दुईजना युवा क्रिकटर नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँग प्रशिक्षण लिनका लागि छनोट भएका छन् । छनोटमा पर्ने खेलाडीमा भद्रपुरका अंकित सुवेदी र शिवसताक्षीका सुजन थपलिया रहेका छन् । […]
पौने दुई करोड रकम ठगेर भागेका गौरादहका ढुंगाना पक्राउ
बिर्तामोड, माघ ३ । बैंकिङ कसुर मुद्दामा भागिरहेका झापा गौरादहका एकजना व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । कार्यालयको प्रहरी टोलीले गौरादह-५ महारानीझोडाका ५३ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई हिजो काठमाडौँ गौशालाबाट पक्राउ गरेको […]
एनसिडिए कोशी चुनावः झापाका पाँचजना निर्विरोध, अध्यक्षमा बराल ‘दह्रो उम्मेदवार’
बिर्तामोड, माघ ३ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालअन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षसहित शीर्ष पाँच पदबाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरस्थित प्रदेश कार्यालमा भएको मनोनयन दर्तामा अध्यक्ष, वरिष्ठ […]
झापा ११ आज सिक्किममा भुटानको ट्रान्सपोर्ट एफसीसँग खेल्दै
बिर्तामोड, माघ ३ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले आज भारत सिक्किमको जोरथाङमा भुटानको प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेड एफसीको सामना गर्दैछ । माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले […]
बिर्तामोडमा ग्यारेजमा आगलागी हुँदा तीनवटा बसमा क्षति
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको एक ग्यारेजमा आगलागी हुँदा तीनवटा बसमा क्षति भएको छ । आज बिहान १०ः३० बजे बिर्तामोड-१ स्थित पश्चिम बसस्ट्यान्डनजिक रहेको ग्यारेजमा निदि क्याम्पसको मे. १ ख ३३४५ नम्बरको बसमा […]
बिर्तामोडमा पत्रकार महिलाका लागि डिजिटल रिपोर्टिङ तालिम सुरु
बिर्तामोड, माघ २ । नारी सञ्चार गृह झापाको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सुरु भएको छ । बिर्तामोडको अर्किड होटलमा आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको […]
झापा गोल्डकपको अध्यक्षसहित सबै पदमा सर्वसम्मत
बिर्तामोड, माघ २ । झापा गोल्डकपको सबै पदमा सर्वसम्मत भएको छ । आज बिहान सहजकर्ताहरुबीच भएको छलफलपछि बाँकी पदमा पनि सर्वसम्मत भएको हो । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् […]
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध
बिर्तामोड, माघ २ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान […]

