Category: 'समाचार'
नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालकद्वारा गल्ती स्वीकार
बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् । उनले गल्ती स्वीकारसँगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । […]
उत्कृष्ट तीनजनालाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान
बिर्तामोड, भदौ १५ । दिवङ्गत राष्ट्रसेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । त्यस्तै, नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक […]
झापामा मिटर ब्याजसम्बन्धी ९८ उजुरी
बिर्तामोड, भदौ १५ । झापामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता […]
भारतले बेलुनमा उडाएर दुईवटा अनौठो यन्त्र नेपालमा खसाल्यो, झापावासी सशंकित
बिर्तामोड, भदौ १४ । एकपछि अर्को गर्दै दुईवटा अनौठो यन्त्र बेलुनमा उडाएर भारतले नेपाली भूमिमा खसालेपछि झापावासीहरु सशंकित भएका छन् । भारतले बेलुनमा राखेर उडाएको अनौठो यन्त्र हिजो विहान बाह्रदशी– ५ नवकिरण टोल बस्ने बलबहादुर […]
भिडियो कल गरेर झुन्डिए अर्जुनधाराका एक महिला र पुरुष
बिर्तामोड, भदौ १४ । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी […]
बिर्तामोडमा ‘बिर्तामोड पब्लिक लाइब्रेरी’ को उद्घाटन
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन […]
सर्यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति
भद्रपुर, भदौ १४ । यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका […]
सरगम संगीतालयले ल्यायो ‘आयो तीज रंगियो गाउँबेँसी’
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेँसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, […]
पाँचथरमा विस्फोटक पदार्थबाट घाइते २ जनालाई बिएन्डसीमा ‘रेफर’
बिर्तामोड, भदौ १३ । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिप्शन साँवा र २ वर्षीया प्रियसा साँवालाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]



