Category: 'समाचार'
बिर्तामोडमा अन्तरप्रदेश तेक्वान्दो प्रतियोगिता हुने
बिर्तामोड, फागुन १२ । झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ हुने भएको छ । झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने […]
प्रथम चारपाने युनाइटेड भेट्रान कप फागुन १४ गतेदेखि
बिर्तामोड, फागुन १२ । झापा बिर्तामोड २ को चारपाने युनाइटेड भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन १४ गतेदेखि प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलडाँगीस्थित वरि अमरसिंह माविको खेलमैदानमा […]
अर्जुनधारामा पड्कियो ग्यास सिलिन्डर
बिर्तामोड, फागुन १२ । झापाको अर्जुनधारा-४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा-४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर […]
भद्रपुरको नगरसभामा पाँच खेलाडीलाई नगदसहित सम्मान
बिर्तामोड, फागुन १२ । झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडीहरु सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको […]
बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन ११ । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम […]
बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा लिम्बूको मृत्यु
बिर्तामोड, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुनाबस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी […]
झापाली समाज कतारको अध्यक्षमा राजवंशी
बिर्तामोड, फागुन ११ । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजवंशी चयन भएका छन् । कतारमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्वितीय उपाध्यक्षमा किरण परियार, महासचिवमा बिमल भारती, सचिवमा शारदा भुजेल र […]
ट्रयाक्टरको ठक्करबाट झापाका श्रेष्ठको मृत्यु
बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]
चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा […]



