Category: 'समाचार'
वीरता लेडी जेसिज लफडाः निर्वाचन समितिले माग्यो माफी
बिर्तामोड, पुस २ । निर्वचन समितिका कारण विवादित भएपछि वीरता लेडी जेसिजको पछिल्लो निर्वाचन समितिले निर्वाचन गराउँदा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको छ । निर्वाचन समितिले माइन्युट लेख्ने क्रममा माइन्युटमा मतसम्बन्धी विवरण उल्लेख हुन […]
दमकको हिमालय चिया बगानका मजुदरलाई घर खाली गर्न आदेश
दमक, पुस २ । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त […]
झापा कपमा आज राजा क्लब इटहरी र जिटिए दार्जिलिङ खेल्दै
बिर्तामोड, पुस २ । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ […]
वीरता लेडी जेसिजमा लफडाः चुडाल अदालत जाने तयारीमा
बिर्तामोड, पुस १ । वीरता लेडी जेसिजको निर्वाचनमा अध्यक्ष पदकी प्रत्यासी झुमा चुडालले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध मुद्दा हाल्ने भएकी छन् । निर्वाचन प्रक्रियामा भाग नै नलिएको व्यक्तिका हकमा शून्य मत झरेको भन्ने […]
झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा
बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको […]
मोटरसाइकल दुर्घटनाका थप एक घाइतेको मृत्यु
बिर्तामोड, पुस १ । झापाको दमक र शिवसताक्षीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा तीनजनाको मृत्यु भएको हो । हिजो […]
झापा कप : आज आर्मी र सलहेश खेल्दै
बिर्तामोड, पुस १ । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन […]
दमक र शिवसताक्षीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु
बिर्तामोड, पुस १ । झापाको दमक र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ का ३२ वर्षीया जमुना धिमाल, […]
झापा कपमा झापा ११ लाई रोक्दै राष्ट्रिय जागृतिको जित
बिर्तामोड, मंसिर ३० । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा […]

