Category: 'समाचार'
मलद्वारमा हेरोइन ल्याउने उर्लाबारीका सुवेदी पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको काँकरभिट्टाबाट प्रहरीले मलद्वारमा लागुऔषधसहित मोरङका एकजना युवालाई पक्राउ गरेको छ । आज दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले काँकरभिट्टास्थित पुरानो मेचीपुलमा उर्लाबारी-३ का ४० वर्षीय खेमराज सुवेदीलाई पक्राउ […]
झापामा ट्याक्टर र मोटरसाइकल जुध्दा दुईजना घाइते
बिर्तामोड, मंसिर २१ । झापाको झापा गाउँपालिकामा अहिले साँझ सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय धनबहादुर प्रधानका अनुसार झापा-३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा जुध्दा दुर्घटना […]
धुलाबारीमा कपडा चोर्ने दुईजना पक्राउ
मेचीनगर, मंसिर २१ । झापाको मेचीनगर-१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख रुपैयाँबराबरको कपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधबार राति कपडा […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]
निर्माण व्यवसायी संघ झापाको अधिववेशन पुस तेस्रो साता
बिर्तामोड, मंसिर २० । निर्माण व्यवसायी संघ झापाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन पुसको तेस्रो साता बिर्तामोडमा हुने भएको छ । संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले संघको साधारणसभा तथा जिल्ला […]
जगतगुरु बालसन्त र नन्दकिशोरमाथि ज्यान मार्ने धम्की
बिर्तामोड, मंसिर २० । झापाको सताक्षीधाममा जारी वार्षिकोत्सव कार्यक्रमअन्तर्गतको सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा दुईजना धार्मिक नेतृत्वलाई ज्यान मार्ने धम्की आएको छ । नेपालका एक मात्र जगतगुरु बालसन्त मोहनशरण र […]
देशभरको मौसम सफा रहने
बिर्तामोड, मंसिर २० । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली सक्रिय छैन । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, तराईंका केही स्थानमा हुस्सु […]
गिरीबन्धु टि–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ
बिर्तामोड, मंसिर २० । झापासहित देशका विभिन्न स्थानमा पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय […]
गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बुवाछोरा घाइते
दमक, मंसिर १९ । झापाको गौरीगञ्जमा स्कुल बसले ठक्कर दिँदा बुवाछोरा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीशकुमार राजवंशी र मोटरसाइकलमा पछाडि बसेका उनका बुवा ५५ वर्षीय फागु राजवंशी […]

