Category: 'समाचार'
औषधि व्यवसायी कोशीको चुनावः बरालको टिमलाई जिताउने प्रतिबद्धता
बिर्तामोड, माघ १९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालको निर्वाचनका लागि नरेन्द्र बराल नेतृत्वको टिम बलियो देखिएको छ । १४ जिल्लाका १३१ जना व्यवसायी मतदाता रहेको निर्वाचनका लागि झापा र सुनसरी एक […]
भद्रपुरमा उद्यागी ढकालले सञ्चालनमा ल्याए सुविधासम्पन्न एअरपोर्ट होटल
भद्रपुर, माघ १९ । झापाका उद्योगी दिपेश ढकालले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल सञ्चालनमा ल्याएका छन् । भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो एअरपोर्ट होटलले पूरा गर्ने सञ्चालक ढकालले विश्वास लिएको बताए । माघ २६, […]
धुलाबारीको अदुवा प्रशोधन केन्द्र बन्द हुँदा डुब्यो लगानी
मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ । अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवर्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा […]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि […]
बिर्तामोडको आरआर पोलिक्लिनिकमा प्रदेशकै एक मात्र डिएम डक्टरको सेवा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड-४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलोपटक डिएम मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु भएको छ । आरआरमा भारतको पिजिआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, […]
निदि–आदर्श युनिटी फुटबल लिग जारी
बिर्तामोड, माघ १८ । निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेलमा निदि–१५ ले साइन्सलाई हराएको छ । टिम निदि–१५ र साइन्सबीच भएको प्रतियोगितामा निदि–१५ ले ५–० गोल अन्तरले जितेको हो । निदिका लागि […]
झापामा हाउजी खेलाउन प्रतिबन्ध
बिर्तामोड, माघ १८ । जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन […]
झापामा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बिर्तामोड, माघ १८ । फुटबल रेफ्री कोर्स सकिएको तीन दिन नबित्दै झापामा फेरि फुटबल प्रशिक्षकका लागि प्रशिक्षण सुरु भएको छ । अर्जुनधारा ९ स्थित सुखानी सहिद उद्यान पार्कमा आजदेखि चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु […]
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना […]



