Category: 'समाचार'
बुद्धशान्ति वडास्तरीय क्रिकेटको उपाधि वडा नम्बर १ लाई
बिर्तामोड, मंसिर १६ । प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष टि १० क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । उपाधिसँगै वडा नम्बर १ ले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र […]
सताक्षीधाममा एक श्रद्धालु महिलाको मृत्यु
बिर्तामोड, मंसिर १५ । झापाको सताक्षीधाममा सतबीज छर्न गएकी एकजना श्रद्धालु महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई-४ की ४५ वर्षीया सरिता टुडूको रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनको मृत्युको कारण […]
दुर्घटना कम गर्न झापासहित तीन जिल्लामा आजदेखि टाइमकार्ड
बिर्तामोड, मंसिर १५ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा […]
गिरीबन्धु चिया बगानअगाडि बम राख्ने दुईजना पक्राउ
बिर्तामोड, मंसिर १४ । झापा बिर्तामोडको गिरीबन्धु टि इस्टेटअगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला का ३६ वर्षीय राजकुमार माझी […]
कर्णाली साकोसको शेयर पुँजी ५२ करोडनजिक
बिर्तामोड, मंसिर १३ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ पुगेको छ । आज बिर्तामोडमा सम्पन्न २४ औँ अन्तिम माइन्युट प्रमाणीकरण सभामा अध्यक्ष टसबहादुर […]
झापाको लैंगिक हिंसाको अवस्थाबारे बिर्तामोडमा छलफल
बिर्तामोड, मंसिर १३ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा झापाका पालिका उपप्रमुख, उपाध्यक्ष र कानुन व्यवसायीहरुले समाजमा लैंगिक हिंसाको स्थिति र यसका समाधानका उपायहरूमा आफूहरूले खेलेको भूमिकाबारे चर्चा गरेका छन् । […]
हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
बिर्तामोड, मंसिर १४ । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सेवा प्रदान गर्न थालेको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ […]
गौरीगञ्जमा आगलागी हुँदा छवटा बाख्रा जले
दमक, मंसिर १३ । झापाको गौरीगञ्जमा आगलागी हुँदा छवटा बाख्रा मरेका छन् भने जलेर अन्य भौतिक क्षतिसमेत भएको छ । आज साँझ ६ बजे भएको आगलागीबाट गौरीगञ्ज-१ भन्सारटोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको हो […]
झापाका चौमेन्द्र देशकै उत्कृष्ट सिडियो
बिर्तामोड, मंसिर १३ । गृह मन्त्रालयको ७७ वटै जिल्लाको तीन महिने कार्यसम्पादन मूल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन् । झापाका उनी गत बैशाखदेखि […]

