Category: 'समाचार'
सुपारी, लसुन, लाइटर र कपडाको सेटिङमै खुलेआम तस्करी
बिर्तामोड, असोज २५ । झापाको मेचीनगरस्थित सतीघट्टादेखि बाहुनडाँगी हुँदै तिरिङसम्मका नाकाहरूबाट खुलेआम तस्करी हुने गरेको छ । सो नाकाहरूबाट ठुलो परिमाणमा चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत निकासी भइरहेको छ भने लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल […]
उर्लाबारीका दर्जी मेचीनगरबाट खैरो हेरोइनसहित पक्राउ
बिर्तामोड, असोज २५ । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हिजो राति २१ः१० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर ६ पुरानो मेचीपुलबाट उर्लाबारी २ का २१ वर्षीय […]
भद्रपुरमा मोटरसाइल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बिर्तामोड, असोज २५ । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । हिजो राति अन्दाजी २१ः५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर […]
हक्की फाइभ एसको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सलाई
बिर्तामोड, असोज २४ । झापामा पहिलोपटक भएको दसैँ कप हक्की फाइभ एस च्याम्पियनसिपको उपाधि हक्की स्टार्स र रेबेल गर्ल्सले जितेका छन् । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा भएको खेलमा पुरुषतर्फ द सुटरलाई पेनाल्टीमा हराउँदै […]
शिवसताक्षी अन्तरवडा फुटबलको उपाधि वडा नम्बर २ लाई
बिर्तामोड, असोज २४ । शिवसताक्षी १ खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि युवातर्फ वडा नम्बर २ ले जितेको छ । युवातर्फको फाइनल खेलमा वडा नम्बर ८ लाई १–० गोलअन्तरले पराजित गर्दै वडा […]
बिर्तामोड–७ को टोल विकास संस्थाको उपाधि सिमसारलाई
बिर्तामोड, असोज २४ । झापा बिर्तामोड–७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिताको उपाधि सिमसार टोल विकास संस्थाले जितेको छ । साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिमसार टोल विकास संस्थाले […]
बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो […]
झापामा हुने दसैँ कप हक्की फाइभ एसको तयारी पूरा
बिर्तामोड, असोज २३ । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको तयारी पुरा भएको आयोजक झापा जिल्ला हक्की संघले जनाएको छ । असोज २४ गते भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ […]
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ फाइनलमा
बिर्तामोड, असोज २३ । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने […]

