Category: 'समाचार'
सडक डिभिजन दमकद्वारा गत वर्ष ३३ किलोमिटर सडक कालोपत्र
दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार […]
कमलमा शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक
दमक, साउन २२ । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि […]
भद्रपुरका दुईजना लागुऔषधसहित पक्राउ
बिर्तामोड, साउन २२ । झापा भद्रपुरका दुईजना युवा भारतबाट लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ४ः४५ बजे भद्रपुर-९ निन्दा खोलाको पुलमा […]
मेचीनगरमा बसाइँ जानेभन्दा आउनेको संख्या बढी
मेचीनगर, साउन २१ । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । […]
बंगलादेश आन्दोलनले नाकामै रोकिए गाडी
मेचीनगर, साउन २१ । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू […]
वैदेशिक रोजगारीमा एक वर्षमा साढे सात हजार ठगिए
बिर्तामोड, साउन २१ । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् […]
सुनको तोलाकै डेढ लाख रुपैयाँ
बिर्तामोड, साउन २१ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख […]
साउन २२ र २३ गते अत्यधिक वर्षाको सम्भावना
बिर्तामोड, साउन २१ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी साउन २२ र २३ गते देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ । अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा […]
इलाममा किबी फलाउँदै झापाका युवा
बिर्तामोड, साउन २१ । झापाका सातजना युवाको समूह कृषि क्षेत्रमा भविष्य देखेर किबी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् । सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा […]

