झापा, चैत ३ । सरकारले देशभर लागु हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक […]
झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा […]
झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । त्यसयता यो […]
बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक […]
बिर्तामोड । कहिलेकाहीँ सुखद् संयोगहरु परोपकारी कार्यमा परिणत हुन्छन्, र दुःखी अनुहारमा उज्यालो छाउँछ । एउटै संस्थाका तीनजना पदाधिकारीको जन्मदिन एउटै मितिमा ! यो खुसीको संयोगलाई उनीहरुले अनाथ आश्रममा गएर बाँड्ने योजना बनाए । फागुन […]
बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठिक नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् […]
बिर्तामोड । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौँमा सम्मानित भएकी छन् । काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित सामाजिक कार्यमा सक्रिय काठमाडौँकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको छ । तीनैजनालाई […]
झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न […]
झापा । साविक विजेता कर्णसिंह सोनम एफसी अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउन्ट एभरेस्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा […]