Category: 'समाचार'
दमक र मेचीनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, साउन १९ । झापाको दमक मेचीनगरमा प्रहरीले लागुऔषध बेच्ने र नेपाल ल्याृने तीनजनालाई पक्राउ गरेको छ । हिजो साँझ झापा प्रहरीले दमक ३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा प्रहरी […]
भन्सार छलेको तीन लाखको साडी बरामद
बिर्तामोड, साउन १८ । प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको ४८६ थान भारतीय साडी बरामद गरेर भन्सारमा बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मेचीनगर ६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याइँदै गरेको […]
सुध्रिँदै कक्षा १२ को नतिजा
बिर्तामोड, साउन १८ । कक्षा १२ को आज सार्वजनिक नतिजाअनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनीहरूले ३.६१ देखि ४.० जिपिए अर्थात ‘ए प्लस ग्रेड’ […]
वीरता जेसिजको अगुवाईमा महिलाको उद्धार
बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजको अगुवाईमा एकजना महिलाको उद्धार गरिएको छ । बिर्तामोड-१ दुर्गा पाञ्चायन टोलमा सडकमै दिन बिताउँदै आएकी अन्दाजी ७० वर्षीया ती महिलाको आज उद्धार गरिएको जेसिजका कोषाध्यक्ष टिकाराम […]
कक्षा–१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
बिर्तामोड, साउन १८ । यस वर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण […]
कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने
बिर्तामोड, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् […]
हावाहुरीले झापामा सामान्य क्षति, सतर्क रहन अनुरोध
बिर्तामोड, साउन १८ । झापाका विभिन्न स्थानमा हिजो दिउँसोदेखिको हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाउनुको साथै घरको छानो उडाएर सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
शिवसताक्षीका तामाङ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १८ । झापाको शिवसताक्षीबाट प्रहरीले एकजनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-८ रत्नचोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङले आफ्नै […]
झापासहित पूर्वका तराई क्षेत्रमा हावाहुरीको सम्भावना
बिर्तामोड, साउन १८ । झापासहित कोशी प्रदेशका तराई क्षेत्रमा आज पनि वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ । हिजो रातिदेखि नै झापा र आसपास क्षेत्रमा २४ किलोमिटर प्रतिघण्टादेखि ६२ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ […]

