Category: 'समाचार'
साउनदेखि लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचय पत्रले काम गर्ने
बिर्तामोड, असार १ । सरकारले साउन १ गतेदेखि लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा राष्ट्रिय परिचय पत्रलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले […]
नेपाली सेनाद्वारा विद्यार्थीलाई विपद् व्यवस्थापनसम्बन्धी अभ्यास
बिर्तामोड, असार १ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद व्यवस्थापन प्रतिकार्य सम्बन्धी अभ्याससँगै सर्पदंश सम्बन्धी जानकारी दिन थालेको छ । यस क्रममा कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । […]
जेसिजकाे रक्तदानमा ११२ पिन्ट रगत संकलन
बिर्तामोड, असार १ । विश्व रक्तदाता दिवसको अवसर पारेर झापाका दुईवटा जेसिज क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेका छन् । मेचीनगरको बाहुण्नाँगी जेसिज र बिर्तामोडको वीरता जेसिजले दाताहरुबाट रगत संकलन गरेका हुन् । […]
असार ३ गते सोमबार सार्वजनिक विदा
बिर्तामोड, जेठ ३२ । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा असार ३ गते सोमबारका दिन सरकारले सार्वजनिक विदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयको राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक विदा दिने […]
सञ्जीवनी महिलाको एक महिने एड्भान्स डिजाइन तालिम सम्पन्न
मेचीनगर जेठ ३२ । सञ्जीवनी महिला विकास संस्थाको आयोजनामा एक महिने सिलाई, कटिङ तथा एड्भान्स डिजाइन तालिम सम्पन्न भएको छ । मेचीनगर पालिका वडा नं. ९को आर्थिक सहयोगमा संचालित तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको […]
शिवसताक्षीमा एकै परिवारका तीनजना मृत भेटिए
बिर्तामोड, जेठ ३२ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत भेटिएका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र […]
झापामा राष्ट्रिय परिचयपत्र विवरण संकलन दुई चरणमा
बिर्तामोड, जेठ ३२। झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही बढेपछि दैनिक दुई चरणमा विवरण सङ्कलनको काम गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । कर्मचारीलाई बिहान र दिउँसो गरी दुई […]
झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन
बिर्तामोड, जेठ ३१ । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ०९ः३० बजे आफ्नै निवासमा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष […]
मेची आँखा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा स्थापना दिवसमा आँखा जाँच
बिर्तामोड, जेठ ३१ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना […]



