Category: 'समाचार'
कनकाईको बाढी घटेपछि झापा र गौरीगञ्जको जनजीवन सामान्यतर्फ
बिर्तामोड, असोज १३ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ । त्यहाँ हिजो राति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । […]
आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने, तराई क्षेत्रमा हुरीबतासको सम्भावना
बिर्तामोड, असोज १३ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम […]
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बिर्तामोड, असोज १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य […]
गौरादहमा करेन्ट लागेर तीनजना घाइते
बिर्तामोड, असोज १२ । झापाको गौरदह नगरपालिका वडा नम्बर १ मिलनचोकमा बिजुलीको पोलमा करेन्ट लाग्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो १२ः३० बजे स्थानीय ५३ वर्षीय कृष्णप्रसाद […]
चन्द्रगढीमा गणपति बेकरीको शाखा सञ्चालनमा
भद्रपुर, असोज १२ । झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित […]
आज बेलुकादेखि वर्षा कम हुँदै जाने, बादल फाट्न केही दिन लाग्ने
बिर्तामोड, असोज १२ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने […]
झापाबाट ग्यास लिएर ताप्लेजुङ जाँदै गरेको ट्रक पहिरोले पुरियो
बिर्तामोड, असोज १२ । झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक मेची राजमार्गमा पहिरोले पुरिएको छ । आज बिहान १०ः३० बजे अविरल बर्षा कारण ताप्लेजुङ फुङलिङ ८ स्थित मेची राजमार्गमा बैशाखे खोल्सामा आएको लेदो सहितको […]
पर्यटन दिवसमा आदर्श कलेजको ऐक्यबद्धता
बिर्तामोड, असोज १२ । पर्यटन र शान्ति नारासहित विश्व पर्यटन दिवसलाई लक्षित गरी ऐक्यबद्धता जनाइएको छ । प्रत्येक सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा […]
न्यु स्टार क्लब जिल्लास्तरीय फुटबल कात्तिक ३ गतेदेखि
बिर्तामोड, असोज १२ । झापाको बिर्तामोडस्थित खेपबाडीमा हुने भनिएको जिल्लास्तरीय फुटबल प्रतियोगिता सरेको छ । यही असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । आयोजक […]

