Category: 'समाचार'
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, माघ १ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम […]
अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई तत्काल भिसा नदिने
बिर्तामोड, माघ १ । अमेरिकी सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकलाई तत्कालका लागि आप्रवासी (ग्रिनकार्ड) भिसा नदिने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै फक्स न्युज र सिएनएन लगायतका […]
माघे संक्रान्तिः बिर्तामोडमा कन्दमुल किन्नेको घुइँचो
बिर्तामोड, माघ १ । माघे सङ्क्रान्तिकै लागि पूर्वको सबैभन्दा ठुलो तरकारी बजार बिर्तामोड कृषि थोक बजारमा कन्दमुल किन्नेको भीड लागेको छ । बजार समितिको तथ्यांकअनुसार आज कृषि थोक बजारमा २४ हजार ३१४ किलो कन्दमूल भित्रिएको […]
धम्कीपूर्ण अभिव्यक्ति दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ
बिर्तामोड, माघ १ । प्रहरीले राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई पक्राउ गरेको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनलाई बिर्तामोडबाट पक्राउ गरिएको हो । हिजो राति पक्राउ परेका कनकाई-९ स्थित […]
वीर अमरसिंहको अध्यक्षमा खड्का
बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । […]
कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ […]
झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा
बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता यही फागुन ४, ५ र […]
बिर्तामोडको नविल ओभरसिजमा प्रशासनको ताला
बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ । अनुगमनको क्रममा दर्ता नगरी बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो […]
इन्डो-नेपाल मेचीनगर मिडिया कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङलाई
बिर्तामोड, पुस २८ । इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को उपाधि भारतको तराई प्रेस क्लब दार्जिलिङले उचालेको छ । प्रथम संस्करणको प्रतियोगिता भारतीय पत्रकारको पोल्टामा पुगेको हो । आज काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न […]

