Category: 'समाचार'
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, फागुन २६ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । १० ग्राम सुनको मूल्य २ लाख ७१ […]
नगरप्रमुख सुवेदीलाई हातपात गर्ने सिटौलामाथि १० दिनको म्याद थप
बिर्तामोड, फागुन २६ । झापा गौरादहका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने स्थानीय भीष्म सिटौलालाई प्रहरीले पक्राउ गरेर १० दिनको म्याद थप गरेको छ । मादक पदार्थ सेवन गरेर फागुन २४ गते साँझ गौरादह ५ चप्रामारी […]
आज दिनभर बादल लाग्ने, हल्का वर्षा र हिमपातको सम्भावना
बिर्तामोड, फागुन २६ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, […]
झापालीमाथि अभद्र टिप्पणी गर्ने रवि चुँडालविरुद्ध अनुसन्धान सुरु
बिर्तामोड, फागुन २५ । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता […]
नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि कारोबार नै बन्द !
बिर्तामोड, फागुन २५ । प्रतिनिधि सभा निर्वाचनपछिको नेपाली शेयर बजारमा हरियाली छाएको छ । चुनावपछि स्थायी सरकार बन्ने लगानी कर्तामा उच्च मनोवल बढेपछि सोमबार नेप्समो तीन पटक सर्किट ब्रेक लाग्यो र आजको लागि शेयर कारोबार […]
तोलामा ३ हजार ७ सय घट्यो सुन
बिर्तामोड, फागुन २५ । सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ […]
गौरादहका नगरप्रमुखमाथि हातपात गर्ने सिटौला पक्राउ
बिर्तामोड, फागुन २५ । झापाको गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला रहेका […]
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो
बिर्तामोड, फागुन २५ । मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो। […]
आजको मौसमः पूर्वमा तुवाँलो, छिटफुट वर्षा हुने
बिर्तामोड, फागुन २५ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र […]



