Category: 'समाचार'
दुर्गा प्रसाईंले राखेको हतियार अर्ध स्वचालित, अनुमति लिएरै राखेको खुलासा
बिर्तामोड, बैशाख ११ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको बन्दुक सेमी अटोमेटिक (अर्ध स्वचालित) हतियार रहेको खुलेको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जाँच गरेको रिपोर्टमा प्रसाईंको नाममा रहेको हतियार अर्ध स्वचालित […]
मेचीनगरमा घाँटीको सिक्री थुतेर भाग्दै गर्दा राजवंशी पक्राउ
मेचीनगर, बैशाख ११ । झापाको मेचीनगरमा हिजो साँझ घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा स्थानीय एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी […]
आजदेखि चार दिनसम्म ‘हिट वेभ’ को सम्भावना, तातो हावा चल्ने
बिर्तामोड, बैशाख ११ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि नेपालमा तातो दिन तथा तातो लहर सम्बन्धी चेतावनी जारी गरेको छ । महाशाखाले बैशाख १४ गतेसम्मको चेतावनी जारी गरेको हो । महाशाखाका अनुसार विगत केही दिनदेखि देशका […]
काँकरभिट्टामा कुकुरको सहयोगमा लागुऔषधसहित पैदलयात्री पक्राउ
मेचीनगर, बैशाख १० । सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । आज साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेचीपुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]
पालिकाको सहयोगमा बाह्रदशीका मुस्लिम छात्रालाई साइकल
बिर्तामोड, बैशाख १० । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत पालिकाभित्रका मुस्लिम छात्रालाई साइकल प्रदान गरेको छ । बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालयमा अध्ययन गर्दै आएका ५० जना छात्रालाई साइकल प्रदान गरिएको हो […]
एन्फा महिला लिग छनोटमा कोशीको दोस्रो जित
बिर्तामोड, बैशाख १० । समीक्षा मगरको दुई गोलप्रेरित कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–१ […]
कतारी राजाको सम्मानमा मंगलबार सार्वजनिक बिदा
बिर्तामोड, बैशाख १० । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा भोलि मंगलबार एक दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका […]
नयाँ फिल्म बनाउँदै अशोक शर्मा
बिर्तामोड, बैशाख १० । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्षअगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम नयाँ फिल्म लेखनमा छन् । फिल्मको लेखन कार्य भइरहेकोले नाम […]
मनकामना कलेजका चौथो वर्षका विद्यार्थीलाई विदाइ
बिर्तामोड, बैशाख १० । बिर्तामोडस्थित मनकामना कलेजले चौथो वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच विदाइ गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका चौथो वर्षको अध्ययन सकेर परीक्षाको तयारीमा […]



