Category: 'समाचार'
झापामा सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार
बिर्तामोड, कात्तिक १ । झापाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ झापा शाखाका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६३ हजार […]
बिर्तामोडमा दशैँ विदा ३७ दिन, अभिभावक चिन्तित
बिर्तामोड, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकाले विद्यार्थीहरुको पढाई बिग्रिनेगरी एक महिनाभन्दा बढी लामो दशैँ विदा दिएको छ । नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको […]
‘चोर’ भनेको विषयमा गरामनीको दुर्गा मन्दिरमा विवाद
बिर्तामोड, असोज ३० । बिर्तामोड-८ गरामनीस्थित दुर्गा मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार एकजना स्वयमसेवकले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्षले चोर भनेको विषयले विवाद निम्त्याएको छ । विवाद बढ्दै गएर दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिको […]
झापामा सम्मान गरेर मनाइयो प्रहरी दिवस
बिर्तामोड, असोज ३० । झापामा प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गर्दै ६९ औँ प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा एक कार्यक्रम आयोजना गरेर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गरिएको हो । त्यस्तै, उत्कृष्ट कर्मचारीलाई […]
पत्नी हत्या गर्ने अर्जुनधाराका वीरबहादुर पक्राउ
बिर्तामोड, असोज २९ । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुँगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]
दुर्गापुरमा अटो र मोटरसाइकल ठोक्किँदा सातजना घाइते
बिर्तामोड, असोज २८ । पूर्वपश्चिम राजमार्गस्थित झापाको दुर्गापुरमा तीनचक्के अटो र मोटरसाइकल ठोक्किँदा चारजना घाइते भएका छन् । आज दिउँसो दुर्घटना हुँदा घाइते भएकाहरुलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रदेश १-०१-००२ स […]
सडक खुल्नासाथ पाथिभरामा बढ्यो तीर्थयात्रीको चहलपहल
बिर्तामोड, असोज २८ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सञ्चालन भएसँगै पाथिभरामा आउने तीर्थयात्रीको वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको […]
बिर्तामोडमा बसाइँ आउनेको बढ्यो चाप
बिर्तामोड, असोज २८ । साविक मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको झापाको बिर्तामोड पूर्वी नेपालमा विकासको तीव्र गति समातेको शहर हो । २०२७ सालदेखि बिर्तामोडमा बस्दै आएका हर्कलाल गिरीका अनुसार सुरक्षा र सहजताको हिसाबले बिर्तामोडमा मान्छेहरू […]



