Category: 'समाचार'
बिर्तामोडमा टिभिएसको दसैँ अभियानः बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध
बिर्तामोड, असोज ४ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएसको दसैँ अभियान: ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियान सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडादसैँलाई उल्लासपूर्ण ढंगले मनाउनको लागि बाँड्दै हर्ष बढाउँदै […]
कमजोर बन्दै मनसुन
बिर्तामोड, असोज ४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। […]
अलैँचीको बजार मूल्यमा गिरावट
बिर्तामोड, असोज ४ । दसैँको मुखमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन ९४ हजार रुपैयाँसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । नेपाल […]
मेचीनगरमा जंगली हात्ती मृत भेटियो
बिर्तामोड, असोज ४ । झापाको मेचीनगरस्थित उत्तरी क्षेत्रमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मेचीनगर १ देवीगञ्जमा हात्ती मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको अवस्थाबारे बुझ्न वन […]
शनिबार कुन राशिको भाग्य कस्तो ?
बिर्तामोड, असोज ४ । आज वि.सं.२०८२ साल आश्विन ४ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । […]
जलथल प्रहरी चौकीबाटै बुट र जर्सी चोरी
बिर्तामोड, असोज ४ । झापाको जलथल प्रहरी चौकीमा प्रहरीको बुट र जर्सी चोरीको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दीबारी–४ वडाबारीस्थित जलथल प्रहरी चौकीमा पटक पटक चोरी प्रकरणमा पक्राउ परिसकेका एक जना युवकले […]
दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने
बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् । उनले यही असोज ९ […]
बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ
बिर्तामोड, असोज ३ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका-९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ […]
गरामनी क्याम्पसको क्षतिग्रस्त भवन आदर्श स्कुलको अग्रसरतामा बनाइने
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि अग्रसरता लिएका छन् । जेनजी आन्दोलनका क्रममा गरामनी क्याम्पस आगजनीबाट भवन क्षतिग्रस्त भएको छ । […]



