Category: 'समाचार'
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
बिर्तामोड, फागुन २८ । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास […]
बिर्तामोडमा सखुवाको काठसहित दुईजना पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले झापाको बिर्तामोडबाट सखुवाको काठसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । चिरान गरेको काठ बोकेको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी-१ बस्ने […]
‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’ साहित्यकार दान खालिङलाई
बिर्तामोड, फागुन २८ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भारत दार्जिलिङका प्रसिद्ध साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार […]
मध्यपूर्वको तनावले तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो
बिर्तामोड, फागुन २८ । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको […]
बोटमा ढकमक्क फूल लागेपछि आँप उत्पादन बढ्ने सङ्केत
बिर्तामोड, फागुन २८ । तराई मधेस क्षेत्रमा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो । धान उत्पादनमा केही […]
मौसमी प्रतिकूलताः मास्कको प्रयोग गर्न आग्रह
बिर्तामोड, फागुन २८ । काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम […]
सुनचाँदीको मूल्यमा गिरावट
बिर्तामोड, फागुन २८ । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ नै घटेको हो । मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ […]
ब्राउन सुगर भित्र्याउन भारतीय कारोबारी विफल, मोटरसाइकल छोडेर भागे
बिर्तामोड, फागुन २८ । प्रहरीले दक्षिणी सीमावर्ती क्षेत्रबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर कारोबारीलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन । भारतबाट ब्राउन सुगर बोकेर मोटरसाइकलमा नेपाल आउँदै गरेका एकजना भारतीय कारोबारी […]
‘घुमौँ झापा साइकलमा’ को मेडिकल पार्टनर बिएन्डसी हस्पिटल
बिर्तामोड, फागुन २८ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक मेडिकल पार्टनर बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल भएको छ । झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर […]



