Category: 'समाचार'
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
बिर्तामोड, फागुन ८ । डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ। डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ। जब हाम्रो मस्तिष्कको मेमोरी सेन्टर कमजोर हुन थाल्छ। […]
झापालाई फुटबल हब बनाउन झापाका राजनीतिक दलहरु एकबद्ध
बिर्तामोड, फागुन ८ । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन […]
अन्तरपालिका क्रिकेटः बिर्तामोड र कचनकवल अन्तिम चारमा
बिर्तामोड, फागुन ७ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले भद्रपुर […]
हल्दिबारीमा ट्र्याक्टरले ठक्कर दिँदा राजवंशीको मृत्यु
बिर्तामोड, फागुन ७ । झापाको हल्दिबारीमा ट्र्याक्टरको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाइते दिनेश राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मध्यान्ह १२ बजेको […]
शिवसताक्षीमा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु
बिर्तामोड, फागुन ७ । झापामा तीन पांग्रे सवारी साधन अटोले दुईवटा साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–८ स्थित सम्झनाचोकमा आइतबार साँझ ६ः५० बजेको […]
बिर्तामोडका बैंकर्ससँग झापा गोल्ड कपको छलफल
बिर्तामोड, फागुन ६ । बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आज आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ […]
अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा
बिर्तामोड, फागुन ६ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत गौरादह नगरपालिका र मेचीनगर नगरपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा गौरादहले गौरीगञ्ज […]
बिर्तामोडमा व्यवसायीको चुनावः एक स्वतन्त्र सदस्यसहित ३९ जनाको उम्मेदवारी
बिर्तामोड, फागुन ६ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् । आइतबार भएको मनोनयन दर्तामा स्टिल तथा अलिमिनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी […]
झापा गोल्ड कप र नगर खेलकुद समितिबीच छलफल
बिर्तामोड, फागुन ६ । आसन्न छैटौँ संस्करणको झापा गोल्ड कपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ । गोल्ड कपको सचिवालय अतिथि सदनमा आज भएको छलफलमा प्रतियोगितालाई भव्य र सभ्य बनाउने, रंगशाला स्तरोन्नति गर्ने […]



