Category: 'समाचार'
पावरटेक कम्प्युटरका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानुनी कारबाहीको माग
बिर्तामोड, भदौ ४ । झापा बिर्तामोडको वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ । बिर्तामोड–२ बेलडाँगीमा रहेको विद्यालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार […]
मेचीनगरमा बुवाद्वारा छोरामाथि दाउ प्रहार
बिर्तामोड, भदौ ४ । झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले […]
शिवसताक्षीमा पतिद्वारा खुकुरीले हानेर पत्नीको हत्या
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् । आज साँझ पौने ७ बजे भएको घटनामा पत्नी २९ वर्षीया रञ्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । […]
फर्जी बिल बनाएर सवा २ करोड झ्वाम पार्ने अस्पतालको प्रयास
बिर्तामोड, भदौ ४ । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक […]
मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व
बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको […]
झापामा पर्ने हुलाकी राजमार्गका पाँचवटा पुल अझै बनेनन्
बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् । सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म […]
काँकरभिट्टाबाट अवैध सुपारी बरामद
बिर्तामोड, भदौ ४ । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर ६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले […]
दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]
धरौटीमा छुटे पुष्कर खतिवडा
बिर्तामोड, भदौ ३ । भिआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन […]



